Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्यासिकटेकको नयाँ अफर सार्वजनिक

1200x628_BulletOffer-1718957477.jpg

७ असार, हेटौंडा । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक क्यासिकटेकको भुक्तानी  सेलपे वालेटमार्फत गर्दा ‘बुलेट बाइक, इन्टरनेट टिभि फरर अफर’ सार्वजनिक भएको छ । अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकवर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत रोयल इन्फिल्ड क्लासिक ३५०...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1718933630.jpg

७ असार, हेटौंडा ।  हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको छ ।...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

dddd-1713961495-1718933363.jpg

७ असार, हेटौंडा ।  बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा बजेटमाथिको छलफल अघि बढाइने भएको छ । यसअघि बिहिबार बसेको बैठक नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाउँदै अवरुद्ध गरेपछि दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको थियो । ३ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको थियोे...

शुक्रबार थाहानगरमा सार्वजनिक बिदा

1706827826993-1718897515.jpg

६ असार, हेटौंडा। थाहा नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नगरपालिकाले स्व. रुपचन्द्र विष्ट (थाहा) को २५ औं स्मृति दिवसको अवसरमा भोली शुक्रबार सार्वजनिक बिदा दिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले असार ४ गते सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाको जानकारी दिएका हुन्। विस...

पदमुक्त प्रदेशसभा सदस्य देवकोटाद्वारा सर्वोेच्चमा रिट

media1718196870-1718894022.jpg

६ असार, हेटौंडा । प्रदेशसभाबाट पदमुक्त गण्डकीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले सर्वोेच्चमा रिट दायर गरेका छन् । नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका देवकोटाले बिहिबार रिट दायर गरेका हुन् । रिटमा कारबाही असंवैधानिक भएकाले खारेजी र आफ्नो पुर्नवहाली को माग गरिएको छ । रिटको पेशी आइतबारका लागि तोकिएको छ । माओवादीको...

यसबर्षको एसईई चैत ७ गतेदेखि हुने

Neb-national-exam-board-1718878025.png

६ असार, हेटौंडा ।  २०८१ सालको  माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको हो । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण...

सुनचाँदीको मूल्य बढ्यो

Gold-1718877333.jpg

६ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक...

गृहमन्त्री लामिछाने र सिचुवानका उपगर्भनरबीच भेटवार्ता

Rabi-lamichhane-and_Chine-1718849514.png

६ असार, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल भएको...

अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

SA-KIT-1718848833.jpg

६ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्। शुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार