Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंगलवार सुनचाँदीको मूल्य घट्यो

download-1-1712038873.jpg

२० चैत, हेटौंडा। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।  सोमबार छापावाला सुन  १ लाख ३१ हजार ६ सय र भने तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ९५० मा कारोबार भएकोमा आज छापावाला सुन प्रतितोला १ लाख ३२ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...

बागमती सरकारमा आले विना विभागीय मन्त्री, लिइन सपथ

IMG-20240402-WA0000-1712030523.jpg

 २० चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नवित्दै मन्त्रिपरिषद विस्तार गरेका छन् ।  जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार विहान पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्...

सहकारीलाई विश्वासिलो वित्तिय सारथी बनाउनुपर्छः प्रदेश प्रमुख शर्मा

df-1712020006.jpg

२० चैत, हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहकारीलाई विश्वासिलो वित्तिय सारथी बनाउनुपर्ने बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा स्थापित गराउनुपर्ने बताएका हुन् ।  ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित मंगलबार...

एकीकृत समाजवादीकी आले विना विभागीय मन्त्री नियुक्त

ale-1712019682.jpg

२० चैत, हेटौंडा । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ बिना बिभागिय मन्त्रीमा नियुक्त गरेका हुन् । आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण गराउने गरि समय निर्धारण गरिएको बागमती प्रदेश प्रमुख कार्यालय, हेटौंडाले जनाएको छ । सांसद आलेलाई अहिले...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

Screenshot_20230825_07501-1712019562.jpg

२० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकले आगामी वैशाख १५ गते हुने इलाम-२ को...

आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

Screenshot_20240311_07464-1712018693.jpg

२० चैत, काठमाडौं । हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई...

जनकल्याण सहकारीमा नसर्ने रोगको स्वास्थ्य परीक्षण, १५० जनाको निशुल्क जाँच

FB_IMG_1711973122890-1711983501.jpg

१९ चैत, हेटौंडा । हेटौंडा ६ चौघडामा नसर्ने रोगको स्वास्थ्य परीक्षणको आयोजना गरिएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको समन्वय तथा हेटौंडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नसर्ने रोगहरुको स्वास्थ्य परिक्षण गरिएको हो । ब्लड प्रेसर, सुगर, मृर्गौला लगायत अन्य नसर्ने रोगहरुको परिक्षण गरिएको कार्यक्रम संयोजक रेखा...

१५ महिनामा मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पाए विश्वासको मत

CM-Jamkattel-1711977365.JPG

१९ चैत, हटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले सोमबार पुनः विश्वासको मत लिएका हुन् । प्रदेश सभाको बैठकमा प्रस्तुत भएको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५६ सांसदले...

बागमती प्रदेशसभाको बैठक ४ बजेसम्मलाई स्थगित

Screenshot_20240224_20374-1711966584.jpg

१९ चैत, हेटौंडा । बागमती प्रदेश सभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको पनि सत्तागठबन्धन दल एकीकृत समाजवादीकी एक जना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार