Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा माओवादी र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति

Screenshot_20240316_13473-1710576206.jpg

३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी एकता संयाेजन समितिकाे बैठकले दुई पार्टीका बिचमा एकता गर्ने सहमति गरेको हो ।  एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने...

बकैया ४ मा मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

105389346-1710565940.jpg

३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४ स्थित पाङधुरे पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका हुन्।  शुक्रबार साँझ धरान–चतरा सडक खण्ड अन्तर्गत बकैया ४ पाङधुरे पुल नजिकै हात्तिसुडेबाट  जाँदै गरेको बागमती प्रदेश ०३–००५ प १८४५ नम्बरको...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

maxresdefault-(1)-1710554499.jpg

३ चैत, दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ ।  सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ...

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई रुपन्देही लगियो

Dipeh-pun_____s0lkLEd1l2_-1710554173.jpg

३ चैत, काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई रुपन्देही लगिएको छ । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार रूपन्देही लगिएको हो । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1710553687.jpg

३ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Petrol-Pump-1710515490.jpg

२ चैत, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार रातिबाट लागु हुने गरी निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेशनले शुक्रबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः १.२२ रुपैयाँ र २.०६ रुपैयाँ घटेको छ। निगमले मूल्य...

उपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

Dipeh-pun_____s0lkLEd1l2_-1710514655.jpg

२ चैत, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । चिनियाँ नागरिकसँग पुनले सुन तस्करीबारे डिल गरेको भिडियो केही दिन अघि सार्वजनिक भएको थियो। गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट...

गठबन्धन फेरिएरसंगै योजना आयोगका सदस्यले दिए राजिनामा

national-planning-c167197-1710502289.jpg

२ चैत, काठमाडौं । गठबन्धन फेरिएर नयाँ सरकार बनेसंगै राष्ट्रिय योजना आयोगका सदस्यले राजिनामा दिएका छन् । आयोगका चार सदस्यले राजीनामा दिएका हुन् ।  आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा. आरपी विच्छाले  शुक्रबार राजीनामा बुझाएका छन् । हाल...

कांग्रेसको अवरोध, प्रतिनिधिसभा बैठक स्थगित

ba681587815b29ea55020bdfa-1710501669.jpg

२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।अर्को बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित भएको हो । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार