Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिकोणात्मक सिरिजको उपाधि पपुवान्युगिनीलाई

20240313_190612-1710336091.jpg

३० फागुन, हेटौंडा । हङकङमा जारी टी-२० त्रिकोणात्मक सिरिजको उपाधि पपुवान्युगिनी (पिएनजी) ले जितेको छ । पपुवा न्युगिनीले नेपाललाई  ८६ रनले पराजित गर्दै उपाधि जितेको हो । पपुवान्युगिनीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमै समेटिएको थियो । नेपालका लागि सन्दीप जोराको १७ रन सर्वाधिक रनका रुपमा रह्यो । आरिफ शेखले १५ रन, रोहित...

चित्रेपानी वनमा डढेलो नियन्त्रण तालिम

FB_IMG_1710333254085-1710336078.jpg

३०, फागुन, हेटौडा ।हेटौडा–१५ मा रहेको चित्रेपानी कबुलियती वन उपभोक्ता समूहको आयोजनामा बुधवार डढेलो नियन्त्रण सम्वन्धि  अभ्यास तालिमको आयोजना गरिएको छ । सुख्खायाममा वनमा लाग्ने डढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो ।तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाकी प्रमुख सविना रिजाल, फरेष्टर...

प्रधानमन्त्री दाहालबाट तेस्रो पटक विश्वासको मत हासिल

1254825697prachanda1-1710329240.jpg

३० फागुन, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा दाहालले बहुमत सांसदको मत पाएका हुन् । दाहालले संसद्‌मा उपस्थित २६८ सांसदमध्ये १५७ सांसदको मत पाएका छन् । उनको विपक्षमा ११० सांसदले मत दिएका छन् । उनले माओवादी,रास्वपा,जसपालगायत दलको गरी विश्वासको मत प्राप्त...

भिजिट भिषामा दुबई पठाएर घरेलु काममा लगाउने २ पक्राउ

Arrested-1710319046.jpg

३० फागुन, काठमाडौं । भिजिट भिषामा दुई बढाएर घरेलु काममा लगाउने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी ४ घर भई काठमाण्डौं-१६ माछापोखरी बस्ने ३४ की बबि श्रेष्ठ र भविलाल थापा रहेका छन् । उनीहरुले महिलाहरुलाई भिजिट भिषामा पठाएर दुबई पुर्याई घरेलु कामदारको रुपमा काम लगाउने भन्दै पिडितहरुबाट रकम लिएको प्रहरीले जनाएको छ...

थाहामा महिला मृत अवस्थामा फेला

Death-1710317708.jpg

३० फागुन, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा थाहा-१० विसिङ्गखेलकी ५० बर्षीया ज्ञानीमाया गमाल रहेकी छिन् । बुधबार विहान १० बजेसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको रोहवरमा ढोका खोली हेर्दा ज्ञानीमाया खातामा सुतिरहेको अवस्थामा मृत फेला परेको...

बुधबार सुनचाँदीको मूल्य घट्यो

download-1-1710308925.jpg

३० फागुन, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।  मंगलबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्यमा १ हजारले घटेर छापावाला सुन १ लाख २५ हजार र तेजाबी सुन १ लाख २४ हजार ४ सयमा कारोबार भइरहेको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै

Screenshot_20230410_10113-1710293246.jpg

३० फागुन, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १:०९ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने र विषयगत समितिका...

नेपाल र पपुवा न्यु गिनी उपाधीका लागि खेल्दै

20240313_065438-1710292213.jpg

३० फागुन, हेटौंडा । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) खेल्दैछन् ।  उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) खेल्न लागेका हुन् । नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे शुरु हुँदैछ ।  त्यसअघि आजै हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि प्रतिष्पर्धा...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

prachanda_M6nQ0dP2Dp-1710291674.jpg

३० फागुन, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । नयाँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार