Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वंशगोपाल माविको अभिभावक भेला, रानी वनद्वारा विद्यार्थीलाई छात्रवृत्ति

FB_IMG_1710169968390-1710170088.jpg

२८ फागुन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १८ औं अभिभावक भेला सोमवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भेला भएको हो ।भेलामा विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछानेले विद्यालयको...

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

images-1710166491.jpg

२८ फागुन, हेटौंडा। बाजुरा केन्द्रविन्दु बनाएर सोमबार साँझ ४. ३रेक्टरस्केलको भुकम्प गएको छ।  बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु बनाएर सोमबार साँझ ४  बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्का आसपासको जिल्लामा महशुस गरिएको थियो।...

गृह सचिवमा एकनारायण अर्याल

1586164844pad_hahali-1710163819.jpg

२८ फागुन, काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई सरूवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई गृहमा सरुवा गरेको हो । प्रधानमन्त्री  कार्यालयमा कार्यरत अर्याललाई गृहमा पठाएर गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।...

हेटौंडा ७ को संगालो टोल न्यौपानेको नेतृत्वमा

Screenshot_20240311_15425-1710151446.jpg

२८ फागुन, हेटौंडा। हेटौँडा–७,न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाको अध्यक्षमा रोम बहादुर न्यौपाने चयन भएको छन । संस्थाको सोमबार भएको १६औँ वार्षिक साधारणसभाले न्यौपानेकौ अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा रेखा मैनाली,  सचिवमा बेद प्रसाद भट्टराई, सह सचिवमा रेखा पौडेल...

हेटौंडा ४ मा एक युवक सुतेकै ठाउँमा मृत फेला

For-representation-only-1710137565.jpg

२८ फागुन, हेटौंडा ।  हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एकजना युवा मृत अवस्थामा फेला परेका छन्। भुटनदेवी स्कूलको मोडमा एक घरमा डोरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका  ३७ वर्षीय राजकुमार श्रेष्ठ सोमबार बिहान आफू सुत्ने कोठामा मृत फेला परेका मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले...

ग्याल्पो ल्होसार पर्व विभिन्न कार्यक्रम गरि मनाइदै

1674354082-iGSmV-1710135011.jpg

२८ फागुन, काठमाडौं । शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व आज विभिन्न कार्यक्रम गरि मनाउँदै छन् ।  बौद्ध धर्मावलम्बी अन्तरगत नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दै आएका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज...

कान्तिलोकपथ ४५ दिन बन्द हुने

IMG_20240311_091120-1710127591.jpg

२८ फागुन,हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने  कान्तिलोकपथ सडकखण्ड ४५ दिन बन्द हुने भएको छ।  मर्मत सम्भारका लागि  ललितपुरको बागमती गाउँपालिका काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले दिएका छन्।  ‘मर्मतसम्भारका लागि...

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना

president-Ram-chandra-pou-1710123920.jpg

२७ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन् । उनले ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना दिएका हुन् । उनले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक...

राष्ट्रियसभा अध्यक्षका लागि आज प्रस्ताव दर्ता हुँदै

Samsad-rastriya-sabha-gri-1710123361.jpg

२७ फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदका लागि आज प्रस्ताव दर्ता हुँदैछ । बिहान ११ देखि १ बजेसम्म आफ्नो उम्मेदवारलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने तालिका रहेको संसद सचिवालयले जनाएको हो । यसरी दर्ता भएका प्रस्तावहरूको दर्ता क्रम अनुसारको सूचना साढे १ बजे प्रकाशन हुनेछ । अध्यक्ष पदका लागि मंगल बिहान ११:०९ बजे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार