Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20240311_07464-1710122524.jpg

२७ फागुन, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

हेटौंडा बसामाडीमा गोठमा आगलागी, गोठ जलेर नष्ट

IMG-20240310-WA0003-1710086998.jpg

२७ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ बसानाडीमा एक  गोठमा आगलागी भएको छ। आइतबार साँझ लेवटको लक्ष्मीनारायण टोलमा स्थानीय ज्ञानेन्द्र बर्तौलाको गोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको हो। आगलागी कारण गोठभित्र रहेको पराल समेत जलेर नष्ट भएको छ। हेटौंडा उपमहानगरको दमकल, प्रहरी स्थानीयको सहयोगमा करिब एक घण्टा पछि आगो...

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार: कांग्रेसबाट शर्मा, माओवादीबाट दाहाल

Screenshot_20240310_19311-1710078429.jpg

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाएका छन् । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी पदाधिकारी...

परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

narayankaji-thamsan-scal-1710066161.jpg

२७ फागुन, काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकाका राजदूत डिन थम्प्सनबीच भेटवार्ता भएको छ । दुईबीच मन्त्रालयमा आइतबार भेटवार्ता भएको हो । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउन सहजिकरणका लागि आग्रह गरेका छन्...

ईलाममा एमालेबाट उम्मेदवार बन्न सुहाङसहित ६ जनाको निवेदन

Suhang-Nemwang-1169491774-1710065008.jpg

२७ फागुन, काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तरगत ईलाममा एमालेबाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् । इलाम क्षेत्र २ मा हुने उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङसहित ६ जनाले निवेदन दिएका हुन् । स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ, रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ...

नेपाल र हङकङबीचको खेल रद्ध

20240310_151006-1710062774.jpg

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत  नेपाल र हङकङबीचको खेल रद्ध भएको छ । पानी परेपछि दुई पटक रोकिएको खेल रद्ध भएको हो । नेपाल र हङकङबीचको खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो । नेपालका करण केसी र गुलसन झाले एक-एक विकेट लिए ।...

जसपाबाट उपेन्द्रसहित २ मन्त्रीले लिए शपथ

upendra_yadhav__162374256-1710062419.jpg

२७ फागुन, काठमाडौं । माओवादी-एमाले नेतृत्वमा  बनेको नयाँ सरकारमा जनता समाजवादी पार्टी पनि समावेश भएको छ । जसपाका २ सांसदले आज मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । जसपाबाट उपेन्द्र यादव र नबलकिशोर साहले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र...

आइतबार फेरी बढ्यो सुनचाँदीको भाउ

download-1-1710057570.jpg

२७ फागुन, हेटौंडा । नेपाली बजारमा शुक्रबार स्थिर रहेको सुनचाँदीको  मूल्य आइतबार बढेको छ। शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज १ हजारले बढेर क्रमशः १ लाख २६ हजार र १ लाख २५ हजार ४ सयमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी...

हेटौंडामा अवैध नेपाली र भारतीय नोट सहित ४ पक्राउ

IMG-20240310-WA0001-1710055260.jpg

२७ फागुन, हेटौंडा। मकवानपुरको हेटौंडाबाट भारतीय र नेपाली करिब आठ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन्। आइतबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले  पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५  रातोमाटेमा वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ क भारतीय कार रोकेर जाँच गर्ने क्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार