Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज

maxresdefault-3-1709862799.jpg

२५ फागुन, हेटौंडा । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1709862346.jpg

२५ फागुन, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी...

विकासमा नारीहरुको योगदान आवश्यक : प्रदेश प्रमुख शर्मा

Screenshot_20240308_07300-1709862325.jpg

२५ फागु, हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले  नारीहरु आर्थिक, सामाजिक, शैक्षिक,राजनीतिक तथा विकासका समग्र आयामहरुमा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक रहेको बताएका  छन् ।११४ औं नारी दिवसका अवसरमा  शुक्रबार एक  शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्।  आज मार्च ८ का दिन विश्वभर...

प्रदेशस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न

xx-1709858997.jpg

२५ फागुन, हेटौंडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौंडामा माध्यमिक तहको प्रदेशस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । हेटौंडा ४ स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न प्रदर्शनीमा प्रदेशका विभिन्न पालिकाबाट प्रतिस्पर्धा गर्दै जिल्लास्तरमा छनौट भएका प्रदेशका ११ जिल्लाका...

चौघडामा संचालित १० दिने तालिम सम्पन्न

FB_IMG_1709825319724-1709825330.jpg

२४ फागुन,हेटौडा । चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको सहयोगमा चौघडामा सञ्चालित १० दिने हाते ब्याग, रुमाल र कि–रिङ बनाउने तालिम विहिवार सम्पन्न भएको छ । स्थानीय क्षेत्रका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिमको समपान गदै हेटौडा–६...

मकवानपुरको फापरबारीमा लागुऔषधसहित एकजना पक्राउ

IMG-20240307-WA0000-1709824915.jpg

२४ फागुन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीमा एक युवक लागुऔषध नाइट्राभेटसहित  पक्राउ परेका छन्।  बागमती ८ फापरबारीमा बुधबार सडकमा शंकास्पद तरिकाले हिँडिरहेका २९ वर्षीय रमेश राईलाई लागुऔषध सहित पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय फापरवारीले  १८५  ट्याब्लेट नाइट्राभेट सहित उनलाई पक्राउ गरेको मकवानपुर...

मकवानपुरको थाहानगरमा एक घरमा आगलागी

IMG_20240307_204746-1709823867.jpg

२४ फागुन, हेटौंडा।. मकवानपुरको थाहानगरमा एक घरमा आगलागी भएको छ।   बिहिबार साँझ थाहानगर ११ मालागिरी स्थित सुरेन्द लामाको दुङगा,माटो,र जस्तापाताबाट बनेको कच्चि घरमा अचानक आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।ग्यास सिलिण्डर समेत पड्केर लागेको आगो करिब १ घण्टापछि प्रहरी,...

मकवानपुरको राक्सिराङमा युवक मृत भेटिए

For-representation-only-1709823390.jpg

२४ फागुन, हेटौंडा  ।  मकवानपुरको राक्सिराङमा एक युवक मृत भेटिएका छन् ।जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चुरीडाँडामा एक युवक मृत भेटिएका हुन्।  मृत अवस्थामा फेला पर्नेमा स्थानीय  २७ बर्षीय सोमलाल प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ।  प्रजा बुधबार राक्सिराङ गाउँपालिका वडा नम्बर ५ टङरङस्थित रिमलाल प्रजाको घरमा विहेमा...

बागमती प्रदेशसभा सचिवालयका एक कर्मचारी पक्राउ

pakrau-2-1709808146.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशसभा सचिवालयका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकृत छैटौँ पदमा कार्यरत रामचन्द्र अर्याल रहेका छन् । अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाट पक्राउ गरी मकवानपुर प्रहरीले पक्राउ गरीलाई काभ्रे प्रहरीलाई जिम्मा लगाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सुन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार