Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेसबुक र इन्स्टाग्राममा समस्या

facebook-messenger-techpa-1709654049.jpg

२२ फागुन, हेटौंडा । मेटाद्वारा संचालित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सोमबार साँझ समस्या देखिएको छ । सोमबार राति एक्कासि फेसबुक आफैं लगआउट भएर लगइन नै नहुने समस्या देखिएको हो ।  म्यासेन्जरमा पनि यही समस्या छ । इन्स्टाग्राममा भने फिड रिफ्रेस नभएको र पेज व्ल्यांक देखाएको गुनासो आएको छ । मेटा प्लेटफर्म समस्या आएको सामाजिक...

कैलाशमा ८० गर्भवतीको स्वास्थ्य परीक्षणसंगै पौष्टिक आहार वितरण

Screenshot_20240305_20303-1709650043.jpg

२२ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ । तीनदेखि अभियानको रूपमा स्वास्थ्य परीक्षणसहित पौष्टिक आहार वितरण गरेको हो । तीन दिनमा ८० गर्भवतीको स्वास्थ्य परीक्षणसंगै पौष्टिक आहार वितरण गरेको पालिकाले जनाएको छ।सुरक्षित मातृत्व एवं स्वस्थ्य शिशुका लागि सोमबार वडा  नम्बर ३ कटुन्जे...

माधव नेपाललाई कन्भिन्स गर्न प्रचण्ड र ओली कोटेश्वरमा

oli-nepal-prachanda-1709649729.jpg

२२ फागुन, हेटौंडा। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कन्भिन्स गर्न   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवास  कोटेश्वर पुगेका छन्। प्रचण्ड र ओली नेकपा एसलाई सरकारमा सहभागी गराउने उदेश्यले फकाउन नेपाल निवास पुगेका हुन्।  छलफलमा...

हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा

Screenshot_20240305_19534-1709648021.jpg

२२ फागुन, हेटौंडा। मंगलबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्गलिस बोडिङ स्कूल, हेटौंडा ८ बहादुरगंजमा रहेको चन्द्रोदय मावि र हेटौंडा १६ हटियामा रहेको जनप्रिय मावि मंगलबार एकै दिन बालमैत्री विद्यालय घोषणा गरिएको हो । हेटौंडाकी नगर...

बाराको ३ नम्बर पुलमा बस दुर्घटना, १ दर्जन बढी घाइते

images-1709636849.jpg

२२ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा वडा नम्बर २२, ३ नम्बर पुलमा यात्रु बस दुर्घटना भएको छ। ३ नम्बर ३ पुलबाट बस खोलामा खसेको र १ दर्जन बढी घाइते रहेको र उद्धार कार्य भइरहेकोले घटनाको विवरण खुल्न बाँकी रहेको छ। बस हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बुझिएको छ । घाइतेको उद्धार गरी उपचारार्थ हेटौंडा पठाइएको...

एमाले प्रमुख सचेतकमा मकवानपुरका वर्तौला

Bartaula-1709632616.jpg

२२ फागुन, हेटौंडा । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई जिम्मेवारी दिईएको छ । यसअघि सचेतक वर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिईएको हो । प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।  सचेतक रहेका वर्तौलालाई प्रमुख सचेतकको...

त्रिदेशीय टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

20240305_151642-1709631194.jpg

२२ फागुन, काठमाडौं । त्रिदेशीय टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधी हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले खेल सकिन तीन बल अगाडी १८९ रन बनायो । नेदरल्याण्ड्सको जितमा...

*मंगलबार सुनचाँदीको मूल्य बढ्यो

download-1-1709628692.jpg

२२ फागुन, हेटौंडा । नेपाली बजारमा *मंगलबार सुनचाँदीको मूल्य बढेको छ।सोमबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार र चाँदी...

कर्णालीमा कांग्रेसका तीन मन्त्रीको राजीनामा

Screenshot_20240305_14230-1709628318.jpg

२२ फागुन, हेटौंडा। केन्द्रीय सरकारको नेतृत्व परिवर्तन भएसंगै त्यसको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ।कतै काँग्रेसका र कतै माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् भने कतै मुख्यमन्त्रीले मन्त्रीलाई बर्खास्त गरेका छन्।यसै क्रममा कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट प्रदेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार