Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीमा कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा

ggg-1709731807.jpg

२३ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भएको हो ।  सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक...

१४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिने

1_MG_8242-scaled-e1593924-1709722993.jpg

२३ फागुन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नयाँ मन्त्रिपरिषदमा सामेल थप १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । सरकारमा रहने १७ मध्ये तीन...

बुधबार सुनको मूल्य बढ्यो चाँदीको घट्यो

download-1-1709706757.jpg

२३ फागुन, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको  मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य अघिल्लो...

देउवाले गरे माधव नेपाललाई प्रधानमन्त्रीको अफर

Screenshot_20240306_11244-1709703672.jpg

२३ फागुन, काठमाडौं। नेकपा (एस) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन् । नयाँ गठबन्धन बनेपछि माधवलाई कन्भिन्स गर्न सोमबार र मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले...

भिमफेदी-४ मा सुख्खा पहिरो

images(1)-1709697976.jpg

२३ फागुन, हेटौंडा। पहिरो खस्दा भिमफेदी- भैसे सडकखण्ड अवरुद्ध बनेको छ। बुधबार बिहान सडकखण्ड अन्तर्गत भिमफेदी ४ गोल्फिङटारमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । सडकखण्ड अवरुद्ध हुदा डाईभर्सन गरेर यातायात चलाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पहिरो...

बागमती प्रदेशमा कांग्रेसका मन्त्रीले आजै राजीनामा दिने

IMG_20240306_092752-1709696586.jpg

२२ फागुन, हेटौंडा । केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै बामगती प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राजिनामा दिने भएका छन् । कांग्रेसका तर्फबाट मन्त्री रहेका ६ जना मन्त्रीहरुले आज नै राजिनामा दिने भएका हुन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर...

त्रिशुली नदीमा बस खस्दा चार जनाको मृत्यु

418583860_923686172082786-1709689852.jpg

२३ फागुन, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी राजमार्गमा बस त्रिशुली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।  कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान ५ बजे  त्रिशुली नदीमा खस्दा चार जनाको मृत्यु भएको हो ।  घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1709689201.jpg

२३ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली...

अपडेट :फेसबुक र इन्स्टाग्रामको समस्या हट्यो

0f9384fd609ace3f000f9b628-1709656892.jpg

२२ फागुन, हेटौंडा। मेटाद्वारा संचालित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ।. सोमबार राति ९ बजेबाट समस्या देखिएको थियो । करिब १ घण्टापछि फेसबुक संचालनमा आएको हो।  सोमबार राति एक्कासि फेसबुक आफैं लगआउट भएर लगइन नै नहुने समस्या देखिएको थियो।  आफै लगआउटा भएका कारण प्रयोगकर्ताले ह्याक भएको आशंका गरेका थिए।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार