Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने पक्राउ

goli-murder-shot_20190223-1710500989.jpg

२ चैत, रौतहट । रौतहटमा शिवम् मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेका छन् । प्रहरीले उनीहरुकाे साथबाट नगद र एक थान कटुवा पेस्ताेल  बरामद गरेकाे छ । परोहा नगरपालिका-९ रामपुरखापस्थित मनि ट्रान्सफरका संचालक नितेश...

सुन तस्करी: पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस

Screenshot_20240315_16303-1710499547.jpg

२ चैत, काठमाडौं । सुन तस्करी छानबिन गर्न गठित समितिले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकाल्दै पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले महरालाई सुन तस्करीमा संलग्न रहेको भए पनि सिआइबीको छानबिनले...

भूमि आयोगद्वारा मकवानपुरमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण

20240315_143812-1710495883.jpg

२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ । हेटौंडामा पत्रकार सम्मेलन गरि आयोग गठन भएको यो अवधिमा १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको हो । आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको छ । आयोगले...

राष्ट्रिय सभा बैठक बस्दै

Screenshot_20230410_10113-1710467397.jpg

२ चैत, हेटौंडा । संघीय संसद् अन्तरगत राष्ट्रिय सभा बैठक बस्न लागिएको छ। बिहान ११:१५ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो । राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो...

प्रतिनिधि सभा बैठक बस्ने

Screenshot_20230428_20180-1710467177.jpg

२ चैत, हेटौंडा । संघीय संसद् अन्तरगत प्रतिनिधि सभा बैठक बस्न लागिएको छ। बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको हो । प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1710466783.jpg

२ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका...

रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु

pararastra-one_BaNTIucSWJ-1710425476.jpg

१ चैत, काठमाडौं । रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । प‍रराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर रुसी सेनामा कार्यरत...

कार्यपालिका सदस्यबाट प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

Screenshot_20240314_16265-1710412920.jpg

१ चैत, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका सदस्यहरूले कुटपिट गरेका छन् । कार्यपालिकाका सदस्यहरुलेप्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमा कुटपिट गरेका हुन् । जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको र टाउकोमा तीनवटा टाँका लगाइएको जनाइएको छ । बैठकमा विवाद भएपछि...

सुन तस्करी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

gold_SnQ3DiDr80-1710412144.jpg

१ चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आयोगले प्रतिवेदन बुझाएको हो । आयोगकोअध्यक्षमा पूर्वन्यायाधीश डिल्लीराज आचार्य र सदस्यहरूमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् । आयोगले सुन तस्करीमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार