Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

FF-1707458232.jpg

२६ माघ, काठमाडौं । चीनसँग शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिवार हुने मैत्रीपूर्ण फुटबलका लागि टोली घोषणा गरेको हो । चिनियाँ टोलीसँग खेल्ने नेपाली युवा टिममा पुजन होला, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम र सञ्जीव विष्ट...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Gold-1707456974.jpg

२६ माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ४९०...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने

prajatantra_diwas-1707456205.jpg

२६ माघ, काठमाडौं । यसबर्षको राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको हो ।  फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गर्दै दिवस मनाउने बैठकको निर्णय छ ।...

अपहरण गरी फिरौती माग्ने दुई जना पक्राउ

Screenshot_20230626_21040-1707445811.jpg

२६ माघ, नुवाकोट । नुवाकोटको ककनीका एक चालकलाई गाडीसहित अपहरण गरी फिरौती माग गरेको आरोपमा दुई जना पक्राउ परे‍का छन् । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-४ का ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ का २४ वर्षीय रामचन्द्र तामाङ रहेका छन्।  उनीहरूले ककनी गाउँपालिका-४ रानीपौवाका ५९ वर्षीय सूर्यबहादुर तामाङलाई गाडीसहित अपहरण...

चितवनमा शुक्रबारदेखि राष्ट्रिय चिया प्रदर्शनी हुने

tea-pardashani-1707444635.png

२६ माघ, हेटौंडा । चितवनमा शुक्रबारदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा माघ २६ र २७ गते नारायणी नदी किनार हुने भएको...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1707442775.jpg

२६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी ...

नुवाकोटमा बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको उद्घाटन

Screenshot_20240208_21263-1707406912.jpg

२५ माघ,हेटौंडा। बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको नुवाकोटमा समुद्घाटन भएको छ। बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको समन्वयमा फागुन २ गतेसम्म सञ्चालन हुने भएको ट्राफिक सप्ताहको बिहीबार नुवाकोटको बिदुर  बजारमा उद्घाटन गरिएको हो।  उदघाटन कार्यक्रममा नुवाकोटका...

हेटौंडामा बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको उद्घाटन

Screenshot_20240208_20200-1707403040.jpg

२५ माघ,हेटौंडा ।  हेटौंडामा बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताहको उद्घाटन गरिएको छ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको समन्वयमा फाल्गुण ०२ गते सम्म संचालन हुने बागमती प्रदेश स्तरिय ट्राफिक सप्ताह-२०८० को बिहिबार समुद्‍घाटन कार्यक्रम गरिएको हो।  सप्ताहको बागमती प्रदेशका  आन्तरिक मामिला तथा कानून मन्त्री  गंगा नारायण...

हेटौंडामा कक्षा ८ को बार्षिक परीक्षा चैत ४ गतेबाट (तालिकासहित)

FB_IMG_1707388615744-1707402029.jpg

२५ माघ, हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही चैत ४ गतेबाट संचालन हुने भएको छ। उपमहानगरपालिकाले बिहिबार एक  सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत ४ गतेबाट संचालन गरिने जानाएको हो। परीक्षा १० गते सम्पन्न हुने र परीक्षाको समय दिउँसो १ बजेदेखि संचालन हुने उपमहानगरपालिका शिक्षा समन्वय ईकाइ प्रमुख...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार