Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रणामि युवापरिषदद्वारा मन्दिरका पुजारीहरुसँग अन्तरकृया

sss-1706751858.jpg

१८ माघ, हेटौँडा । श्रीकृष्ण प्रणामि युवापरिषद नेपालको ३४ औं स्थापना दिबको अबसरमा परिषद मकवानपुर जिल्ला समितिले सप्तहा व्यापी कार्यक्रम अन्तर्गत  तेस्रो दिन पुजारी संग युवा परिषद कार्यक्रम सम्पन्न गरेको छ ।  परिषदले मन्दिरहरुमा सेवा गर्ने पुजारीहरूसँग् अन्तरक्रिया गर्नुका साथै उनीहरुलाई विभिन्न सामाग्री सहयोग गरेको छ । परिषदका...

रेडियो मकवानपुरद्वारा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण

dfdf-1706751716.jpg

१८ माघ, हेटौँडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।  बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको...

मकवानपुर गोल्डकपः शेर्पालाई हराउँदै एनआरटी एनआरटी क्वार्टरफाइनलमा

dfdf-1706751507.jpg

१८ माघ, हेटौँडा । हिमालयन शेर्पालाई ३–० ले हराउँदै न्यूरोड टिम (एनआरटी) हेटौँडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  बुधबार भएको खेलमा साविक उपविजेता समेत रहेको शेर्पालाई निराश बनाउँदै एनआरटीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । सुरुवाती समय निकै राम्रो खेल प्रस्तुत...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706750489.jpg

१८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको...

हेटौंडा कपडा उद्योग संचालनबारे सेनासंग प्रधानमन्त्रीको छलफल

hetauda-kapada-udhog-sena-1706700370.jpg

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले उद्योग सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनबारे जानकारी लिएका हुन् । प्रतिवेदनमा उद्योग बन्द...

नवलपुरमा सवारी दुर्घटना, बागमती प्रदेशका पूर्व मन्त्री पौडेलको निधन

Screenshot_20240131_15522-1706698955.jpg

१७ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनका महाधिवेशन प्रतिनिधि एवं बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । बुधबार बिहान पोखराबाट कावासोतीतिर जन्ति लिएर जाँदै गरेको ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नवलपुरको गैंडाकोट कालीगण्डकी चोकनजिक ठक्कर...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Screenshot_20231224_11404-1706680382.jpg

१७ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहँदै तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको...

न्यायाधीशको निधनमा शोक विदा

Patan-Uchha-Adalat-Hetaud-1706680063.jpg

१७ माघ, काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा शोक बिदा दिइएको छ ।  न्यायाधीश मरासेनीको निधनमा बुधबार अदालतमा शोक विदा दिइएको हो । बुधवार उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ । मरासेनीको हृदयाघातका कारण मंगलबार विहान निधन भएको...

यू-१९ विश्वकप: नेपाल बंगलादेशसंग खेल्दै

Screenshot_20240131_07432-1706666332.jpg

१७ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १ बजर ४५ मिनेटमा शुरु हुँदैछ। मंगलबार भारत र पाकिस्तानले जित निकालेपछि सुपर सिक्समा एउटा पनि खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिइसकेको छ । मंगलबारको खेल परिणामले सेमिफाइनल पुग्ने सम्भावना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार