१० माघ, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ पुतलीबजारमा बस पल्टिदा बसमा सवार ७ जना घाइते भएका छन्। बुधबार बिहान फुर्केचौरबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नम्बरको बस सडक किनारमा पल्टिएको हो। बस टेलरलाई साइड दिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ। बसमा सवार १५ जना मध्ये ७ जना घाइते भएको र सबैको हेटौंडाको विभिन्न...
१० माघ, हेटौंडा। मकवानपुरको थाहानगरमा एक महिला सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेकी छिन्। मंगलबार साझ थाहानगर ५ फुर्के भन्ने स्थानमा घरको बिस्तारामा सुतिरहेको अवस्थामा अन्दाजी ५५ /६० वर्षीया ठुलीमाया रुम्बा मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्...
सुनिल शिवाकोटी १० माघ,हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पुरा भएको छ । बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि बिहिबार हुने निर्वाचन प्रक्रिया अन्तर्गत हुने मतदानको तयारी पूरा भएको निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका निमित्त प्रमुख तारा प्रसाद...
१० माघ, हेटौंडा । नेपाली युवा क्रिकेट टोलीले आज आईसीसी यु-१९ विश्व कप क्रिकेटको दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बुधबार दिउँसो १:४५ बजे दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बुफेलो पार्क क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा आइतबार न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपालका लागि यो खेल...
१० माघ, हेटौंडा । सत्ता साझेदार जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । सोमबार सप्तरीमा भएको घटनापछि मंगलबार जनमत पार्टी सरकारबाट बाहिरिएको हो । जनमतबाट सरकारमा रहेका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिएका छन् । राजीनामासँगै जनमत पार्टीले...
१० माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा...
९ माघ, हेटौंडा । जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका हेटौंडा पत्रकार ईन्द्रप्रसाद बन्जरा (रमेश) ले सफाई पाएका छन् । जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजलासले उनलाई मंगलबार सफाई दिएको हो । अन्तिम फैसलामा उनलाई जबरजस्ती करणी मुद्धामा अभियोग दावी नपुग्ने भन्दै सफाई दिइएको छ । यससँगै बन्जरा...
९ माघ, जनकपुर । सरकारले माघ २२ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको हो । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि संसद्को बजेट...
९ माघ, जनकपुर । पश्चिम नवलपरासीमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा तीनजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका-२ हाटबजार टोल बस्ने २१ बर्षीय कलिम मियाँ, भारतको देवरिया जिल्लाा बरहजवा थाना करजहा बस्ने २६ वर्षीय अरुण मल र भारतकै महाराजगन्ज थाना कोतवाली ग्राम दुबौलीटोला छोटी पकडी नौनिया बस्ने २८...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...


















-1788140988.jpg)







