Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि लागु

Screenshot_20231216_07152-1705975849.jpg

९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मौन अवधि लागु भएको भएको छ । सोमबार राति १२ बजेदेखि राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार गर्न नपाइने गरि मौन अवधि लागू भएको हो । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा निर्वाचन अन्तरगत मतदान हुँदैछ ।...

राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

koshi-1-1705975457.jpg

९ माघ, हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गर्ने सहमति भएको छ ।  राप्रपाको तर्फबाट कोशी प्रदेश अध्यक्ष राम थापा र एमालेका तर्फबाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरूबीच कोशीमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र एमालेकी रुक्मिणी...

पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1705973941.jpg

९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली...

सिद्धार्थको बार्षिक उत्सब सम्पन्न, पुडासैनी र प्याकुरेललाई सर्वोत्कृष्ट शिक्षकको सम्मान

Screenshot_20240122_19112-1705930553.jpg

८ माघ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४८ औँ वर्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख...

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ

Screenshot_20230626_21040-1705916472.jpg

८ माघ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विरामी जाँचेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२ का ४० वर्षीय समृद्ध भट्टाचार्य रहेका छन् । बसुन्धरास्थित पोलिक्लिनिकमा काम गरिरहेको अवस्थामा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । काठमाडौं...

बागमती प्रदेशमा खुल्यो १११३ कर्मचारीको आवेदन

Loksewa-1705901988.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ सय १३ कर्मचारीको आवेदन खुलेको छ । बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि स्थायी सेवामा पदपूर्ति गर्न ११ सय १३ कर्मचारीको आवेदन खुलाएको हो । आयोगले प्रदेश र स्थानीय तहका प्रशासन, लेखा, इन्जिनियरिङ, शिक्षा, स्वास्थ्यलगायत विभिन्न सेवाका पाँचौं तहका पदमा  सोमबार आवेदन मागेको छ ।...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

Gold-1705901324.jpg

८ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहदै सोमबार तोलाको १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित

20240122_081716-1705890766.jpg

८ माघ, काठमाडौं । यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्र बनायो।  नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। १०४ बल खेलेका अर्जुनले १२ चौकाको मद्धतले ९० रन बनाए। त्यस्तै तिलक भण्डारी र सुवास...

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

Screenshot_20240122_07581-1705889604.jpg

८ माघ, दाङ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका-१ का ३६ वर्षीय भीमनाथ याेगी र युवराज चाैधरी रहेका छन् । ४७ जना सवार रहेकाे बसका २ जना घाइते भएको र उनीहरूको कोहलपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार