Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बालुवाभित्र लुकाएर लैजाँदै गरेको हजार किलो गाँजा बरामद, एक पक्राउ

Screenshot_20230626_21040-1704536868.jpg

२१ पुस, सप्तरी । बालुवाभित्र राखेर लैजान लागेको ठूलो परिमाणको गाँजासहित सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गाँजासँगै टिपरचालक धनकुटाको सहिदभूमि गाउँपालिका-४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले एक हजार ६ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए...

डा. गोविन्द केसीसहित ७ जना पक्राउ

Screenshot_20240106_13050-1704525635.jpg

२१ पुस, काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसहित ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरू माइतीघर मण्डलाबाट पक्राउ परेका हुन् । शनिबार बिहान सरकारले निषेधित गरेकाे क्षेत्रमा प्रदर्शन गरेकाे भन्दै चिकित्सक केसीसहित ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । डा. केसीद्वारा जारी गरिएकाे विज्ञप्तिमा प्रदर्शन गरिरहेको अवस्थामा...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सर्यो

Screenshot_20230825_07501-1704523988.jpg

२१ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सरेको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचन र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । यसअघि, बैठक शनिबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको थियो । विशेष कारणवश  बैठकको मिति सारिएको मुख्य सचिव कृष्णप्रसाद...

बंशगोपालको अक्षयकोषमा २०४४ एसएलसी व्याचद्वारा ३ लाख रूपैयाँ सहयोग

IMG-634388b3c1ff2e2583ac5-1704522137.jpg

२१ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंश गोपाल मावि प्राविधिक शिक्षालयले शुभारम्भ गरेको अक्षयकोषमा विद्यालयको २०४४ एसएलसी व्याचले ३ लाख रूपैयाँ सहयोग गरेको छ । विद्यालयमा शनिबार भएको 'विपन्न तथा जेहन्दार विद्यार्थी छात्रवृत्ति एवं विषयगत सहयोगका लागि अक्षयकोष' शुभारम्भ कार्यक्रममा २०४४ एसएलसी व्याचका अध्यक्ष अजयविक्रम...

टिसिएनमा लागेको आगो नियन्त्रणमा आयो

IMG_20240106_104840-1704521556.jpg

२१ पुस, हेटौंडा। शनिबार बिहान हेटौंडा-१० टिसिएनरोडको एक अटो मोबाइल पसलमा लागेको आगो नियन्त्रणमा आएको छ।   हरी बंश प्रसाद गुप्ताले संचालन गरेको हरिओम अटो मोबाईल पार्टसपमा आगलागी भएको हो। हेटौंडाका २ वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टामा लागेको आगो नियन्त्रणमा आएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...

सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर निषेधाज्ञा

Screenshot_20240106_11455-1704520870.jpg

२१ पुस,हरिवन। प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवामा यस अघि स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले  बताएका...

हेटौंडा-१० टिसिएनको व्याट्रि पसलमा भीषण आगलागी

IMG_20240106_104840-1704517528.jpg

२१ पुस, हेटौंडा। हेटौडा-१० टीसीएस रोडमा एक व्याट्रि पसलमा भीषण आगलागी भएको छ। शनिबार बिहान १० बजेको समयमा सुरु भएको आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ। व्याट्रि र अन्य सामान जलेको र विद्युत गडबडीले आगो लागेको हुन सक्ने प्रहरीले...

मकवानपुरगढी जेसीज बर्ष २०२४ पुडासैनीको नेतृत्वमा

IMG_20240106_074627-1704506638.jpg

२१ पुस, हेटौंडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ को नेतृत्व विजय पुडासैनीले समाल्ने भएका छन्।शुक्रबार भएको मकवानपुरगढी जेसीजको प्रथम साधारणसभाबाट पुडासैनी अध्यक्षमा सर्वसम्मत चयन भएसँगै मकवानपुरगढी जेसीज वर्ष २०२४ को नेतृत्व पुडासैनीले समाल्ने भएका हुन्।  गढीजेसीजको  कार्यकारिणी उपाध्यक्षमा सुनिल सुवेदी र सुनिल बहादुर पाख्रिन...

बकैया कपको उद्घाटन गर्न खेलकुद मन्त्री लिम्बु मकवानपुर आउँदै

download-4-1704505280.jpg

२१ पुस, हेटौंडा। संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु मकवानपुर आउँने भएका छन्। बकैया गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा पुस २४ गतेबाट सुरु हुने पाचौं बकैया कप फुटबल प्रतियोगिताको उद्घाटनका लागि मन्त्री लिम्बु पुस २४ गते मकवानपुरको बकैया आउने भएका हुन्। बकैया गाउँपालिकाको समन्वयल तथा गाउँपालिका युवा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार