Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको बागमतीमा एक व्यक्ति मृत भेटिए

For-representation-only-1704695114.jpg

२३ पुस, हेटौंडा। मकवानपुरको बागमतीमा एक जना पुरूष मृत फेला परेका छन्। बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने  ३५ वर्षीय गोपाल थिङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।  आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिङ अबेरसम्म घर नआएपछि  आफन्तहरू...

राष्ट्रियसभा सदस्यमा सिटौलाको उम्मेदवारी

Sitaula-1704694516.jpg

२३ पुस, बिराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । बिराटनगरस्थित कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन् । सिटौलाको प्रस्तावकमा प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् । सिटौला प्रतिनिधिसभाको निर्वाचनमा...

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

Gold-1704692610.jpg

२३ पुस, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ ।  सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ रहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।...

राष्ट्रियसभा निर्वाचन: कांग्रेस, एमाले र माओवादीमा को-को उम्मेदवार ?

Screenshot_20240108_08185-1704681327.jpg

२३ पुस, हेटौंडा । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार हुने उम्मेदवारी दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारको नाम टुंग्याएका छन् । कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, मधेश...

राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता हुँदै

Screenshot_20231216_07152-1704679609.jpg

२३ पुस, हेटौंडा । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।   आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।  प्रदेश राजधानीमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1704679019.jpg

२३ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ । सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । राती कोशी र गण्डकी...

बरहथवा घटनाः पिडित पक्ष र प्रशासन बिच ११ बुँदे सहमति

Screenshot_20240106_06490-1704638297.jpg

२२ पुस,हरिवन । गत शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि अशान्त बनेका सर्लाहीको बरहथवामा आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । नगरअस्पताल स्तरोन्नति विषयमा भएको विबादले अग्ररुप लिएपछि प्रहरीसंगको झडपमा एकजनाको मृत्यु भएको थियो । मृत्यु भएपछि शव सडकै राखेर आन्दोलन गरिरहेका पक्षबिच आइतबार...

बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको निमित्त व्यवस्थापन समिति गठन

Screenshot_20240107_19454-1704636068.jpg

२२ पुस, हेटौंडा । बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको निमित्त व्यवस्थापन समिति गठन गरिएको छ । बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले व्यवस्थापन समिति गठन गर्दै  समितिकाे सेवा सुविधा तथा सर्त सम्वन्धि व्यवस्था गरेको हो । तीन सदस्यीय समितिको अध्यक्षमा काठमाडौंका प्रशान्त अधिकारी र सदस्यहरूमा काठमाडौंका यज्ञनाथ दाहाल र...

रानी वनले मनायो ३० औ वार्षिक उत्सव

FB_IMG_1704635427026-1704635546.jpg

२२ पुस,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा समूहले विभिन्न विद्याका ८ जना उपभोक्ताहरुलाई सम्मानित गरेको छ। समूहले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार