२५ पुस, हेटौंडा। हेटौंडा-५ पिप्ले कुनाको वनमा एक जनाको पुरुषको शव फेला परेको छ। पिप्ले-पोखरा सामुदायिक वनमा पहिचान हुन नसकेको अन्दाजी ३०।३५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।घटनास्थललाई वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सिल गरेको छ। आपको रुखमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई...
२५पुस,हेटौँडा । हेटौँडा–४ मा रहेको हेटौँडा क्याम्पसको प्रमुखमा देविराम लामा नियुक्त भएका छन् ।क्याम्पस सञ्चालक समितिको आज बसेको बैठकले लामालाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालिन क्याम्पस प्रमुख देवरत्न मान्नधरले राजिनामा दिएपछि हेटौँडा क्याम्पस प्रमुख बिहिन रहेको थियो । २०६५ सालबाट क्याम्पसमा अध्यापन...
२५ पुस, काठमाडौं । तपस्वी राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले अमेरिका, चीन र इन्डोनेसियालगायत मुलुकका केही मुद्रा पनि बरामद...
२५ पुस, हेटौंडा। भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदी-६ जुरिखेतमा स्कुल बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। मंगलबार विद्यार्थी बोकेर जुरीखेतबाट चिउरी बगैचातर्फ जादै गरेकोकुलेखानी बोर्डिङ स्कुलको बा १ घ ५८६ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना हुदा ९ जना विद्यार्थी घाइते भएको...
२५ पुस, काठमाडौं । बलात्कार मुद्धामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्न आजलाई पेशी तोकिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । तीन...
२५ पुस, हेटौंडा । सरकारले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्रराज ढकाललाई नियुक्त गरेको छ। पुस १८ गतेको न्याय सेवा आयोगको निर्णयका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाललाई मुख्य रजिष्ट्रार नियुक्त गरेको हो । यस्तै मन्त्रिरिषदले विमल पौडेललाई रजिष्ट्रार नियुक्त गरेको छ।...
२३ पुस, हेटौँडा । आगामी भाघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सोमबार मनोनय दर्ता भएका उम्मेदवारीमाथी आज र भोलि दाबीविरोध र परेका उजुरीमा छानबिन हुँदैछ । उमेदवारविरुद्ध हिजो परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ । अस्ति सोमबार सात प्रदेशबाट १९ सिटका लागी ५२ जना उम्मेदवारले...
२५ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । बुधबार दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...
२४ पुस, हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मंगलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
















-1788140988.jpg)







