Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चिसोबाट बच्न कोठामा बालिएको आगोमा जलेर महिलाको मृत्यु

Screenshot_20240103_19362-1704952728.jpg

२६ पुस, बर्दिया । बर्दियाको राजापुर नगरपालिका-५ झप्टीमा चिसोबाट बच्न सुत्ने कोठामा बालिएको आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ । आगोले जलेर घाइते भएकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको उपचारका क्रममा कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । बुधबार चिसोबाट बच्न बालिएको आगो ब्लाङकेटमा सल्किएपछि घाइते भएकी थारूको बिहिबार...

क्रिकेटर सन्दीप लामिछाने निलम्बनमा

Screenshot_20230827_11060-1704950479.jpg

२६ पुस, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने निलम्बनमा परेका छन् । लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको हो ।  लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार ८ वर्षको जेल...

वडाध्यक्ष खड्का मृतावस्थामा भेटिए

Screenshot_20230604_13533-1704949618.jpg

२६ पुस, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त-६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गएराति वडाध्यक्ष खड्काको मृत्यु भएको हुनसक्ने जानकारी दिए ।  बाटोमा राखिएका पाइपमा...

मोटरसाइकल दुर्घटनामा श्रीमानश्रीमतीको मृत्यु

accident-photo-1704941145.jpg

२६ पुस, कैलाली । कैलालीको चिसापानी-कुइने सडकखण्डको डङडंगेमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेव विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकाल रहेका छन् । बुधबार साँझ अछामबाट बर्दिया आउने क्रममा भे१३प १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका-७ को...

प्रधानमन्त्री दाहाल युगान्डा जाने

pm-1704939816.png

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको युगान्डा भ्रमण तय भएको छ । युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहाल युगान्डा जाने भएका हुन् । माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनका लागि दाहाल माघ ४ गते कम्पाला जाने छन् । यस्तै, युगाण्डामा हुने...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारको आज नामावली प्रकाशित हुँदै

Screenshot_20231216_07152-1704939221.jpg

२६ पुस, काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ ।  उजुरीको जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् र शुक्रबार नै उम्मेदवारको...

बिहीबार मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1704938166.jpg

२६ पुस, काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । राती कोशी...

यसवर्षको एसईई चैत पहिलो हप्ताबाट हुने

SEE-1704934526.jpg

२६ पुस, हेटौँडा । यो वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने जानकारी दिएका हुन् । शिक्षा पत्रकार सञ्जाल इजोनले गरेको कार्यक्रममा उनले माघको पहिलो हप्ता रुटिन निकाल्ने जानकारी दिए ।...

हेटौंडा उपमहानगरको जेष्ठ नागरीकलाई अभिमुखिकरण

20240110_114832-1704893638.jpg

२५ पुस,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर भित्र रहेका जेष्ठ नागरीकका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुई दिने अभिमुखिकरण सुरु गरेको हो । बुधबार र बिहीवार सञ्चालन हुने अभिमुखिकरणको जेष्ठ नागरीक मञ्च बागमति प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार