Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1705194000.jpg

२९ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ |  राती कोशी, बागमती र...

हेटौंडामा रुखले च्यापिएर अर्यालको मृत्यु

For-representation-only-1705146739.jpg

२८ पुस, हेटौंडा। हेटौंडा-१२ पदमपोखरीमा रुखले च्यापिएर एक युवकको ज्यान गएको छ। शनिबार दिउँसो हेटौडा -१२ पदमपोखरीका २० वर्षका योगेश अर्यालको रुखमा च्यापिएर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।  उनलाई घर नजिकै रहेको रुखको हाँगा काट्ने क्रममा हाँगाले काधमा च्यापिएर मृत्यु भएको...

लक्ष्मीनारायण दुग्ध सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1705140737139-1705140750.jpg

२८पुस,हेटौडा । हेटौडा–१७ गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रुपचन्द्र बिडारीको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष बिडारीले संस्थागत प्रतिवेदन,...

नारी चेतना सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1705138550322-1705140326.jpg

२८ पुस, हेटौडा । हेटौडा–६  चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ । हेटौडा–६, का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा साधारणसभा सम्पन्न गरेको हो।  साधारणसभामा संस्थाकी अध्यक्ष गौतमले संस्थागत...

चित्लाङ थानकोट सडकखण्डमा कार दुर्घटना, ४को मृत्यु

images-1705139374.jpg

२८ पुस, हेटौंडा। चित्लाङ थानकोट सडकखण्डमा निजी गाडी दुर्घटना हुँदा चारको मृत्यु भएको छ भने १ जना घाइते भएको प्रहरीले जनाएको छ। चित्लाङ थानकोट सडकखण्डको चन्द्रागिरि  वडा नम्बर ४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जनाइएको छ।  शनिबार दिउँसो थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

Screenshot_20231216_07152-1705138373.jpg

२८ पुस, काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।  उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न...

हेटौंडामा भाईले दाजु माथि पेट्रोल छर्केर आगो लगाए

images(2)-1705134583.jpg

२८ पुस, हेटौंडा । हेटौंडामा भाईले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर लागो लगाएका छन्। शनिबार दिउँसो  हेटौडा-४ चिल्ड्रेन पार्क गरदेईमा बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई निजको सहोदर भाई २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो लगाएका थिए।मादक पदार्थ सेवन गरि बिबाद गर्दा  गिरीले आफ्नै दाजुको शरिरमा पेट्रोल छर्की आगो लगाएको मकवानपुर...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

Screenshot_20231216_07152-1705123572.jpg

२८ पुस, हेटौंडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिने भएको हो । उम्मेदवारहरूमाथि परेका उजुरीमा छानबिन गरी आयोगले हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

आदिवासी जनजाति महासंघ हेटौँडाद्वारा क्षेत्रीय प्रतिनिधिलाई प्रमाण पत्र वितरण

Capture-1705123002.JPG

२८ पुस, हेटौँडा । नेपाली काँग्रेसको भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण सँगै बधाई ज्ञापन गरिएको छ । महासंघको हेटौँडा उपमहानगर समितिको आयोजनामा शुक्रबार नगरका विभिन्न १९ वटा वडाबाट निर्वाचित भएका क्षेत्रिय प्रतिनिधिहरुलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार