१ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा मगर तथा थारु समुदायले आयोजना गरेको माघेसंक्रान्तिको कार्यक्रममा सहभागी हुन आएकाको भिडका कारण च्यापिएर ८ जना घाइते भएका छन्। कार्यक्रममा आएकाहरुको भिडका कारण पस्ने र निस्कने क्रममा हुल हुँदा च्यापिएर ८ जना घाइते भएका हुन्। प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज समेत गर्नुपरेको थियो...
१ माघ, ललितपुर । ललितपुरको इमाडोलमा इनारभित्र खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दोलखा घर भइ हाल इमाडोल बस्ने २५ वर्षीया न्यूतन प्रधान सोमबार बिहान कपडा सुकाउन इनारमाथि चढ्दा इनारको स्ल्याब फुटेर भित्र खसेकी थिइन् । इनारमा खसेको खबर...
१ माघ, हेटौंडा । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार...
१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा धेरै पर्वहरू प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएको बताएका छन् । मकर संक्रान्ति र माघी पर्वमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षण उन्मुख हुनुपर्दछ भन्ने...
१ माघ, हेटौंडा । हिन्दू धर्मशास्त्रअनुसार सौरमासका आधारमा मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व आज देशभर स्नान, दान, जप, ध्यानआदि गरी मनाइँदै छ। ज्योतिष शास्त्रका आधारमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र उत्तरायण शुरु हुने भएकाले यस दिनलाई मकर संक्रान्ति पर्वका रूपमा मनाउने गरिएको हो । माघे संक्रान्तिदेखि साउने...
१ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...
२९ पुस, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मक्रान्चुली सहकारी संस्थाकाे १७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष डाक्टर कृष्ण धितालकाे सभाध्यक्षतामा साधारणसभा शनिबार सम्पन्न भएकाे हाे । साधारणसभामा अध्यक्ष धितालले संस्थागत प्रतिवेदन...
२९ पुस, हेटौंडा। हेटौंडा-२ मा एक पुरुष सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेका छन्। हेटौंडा-२ संगमचोकमा मानिस नबस्ने एक घरमा सुतिरहेको अवस्थामा हेटौंडा-५ सानोपोखराका अन्दाजी ४५ वर्षीय राजु गुरुङ मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । कोही नबस्ने घरमा सुतिरहेको...
२९ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आईतबार हेटौंडा १३ मेम्बर टोलामा रहेको टासी छ्योलिङ गुम्बाको नवनिर्मित गुम्बा भवन उदघाटन गरेका छन् । सभापति बानियाँले गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित भवनको उदघाटन गरेका हुन् । २०७२ सालमा आएको भुकम्पबाट पूर्णरुपमा...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...


















-1788140988.jpg)







