Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टुँडिखेल घटनामा घाइतेको संख्या १६ पुग्यो(नाम सहित)

Screenshot_20240115_17331-1705327333.jpg

१ माघ, काठमाडौं। सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा च्यापिएर घाइते हुनेेको संख्या १६ पुगेको छ।  माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको  कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारणहरू भिडभाडमा च्यापिदा  घाइते हुनेको संख्या १६ पुगेको   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिएका...

हेटौंडा लेडि जेसिजको २६ औ पदस्थापन कार्यक्रम सम्पन्न

Screenshot_20240115_19220-1705326418.jpg

१ माघ ,हेटौंडा। हेटौंडा लेडि जेसिजको २६औ पदस्थापन तथा सम्मान कार्यक्रम  सोमबार सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य एव पुर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहको प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसिज बर्ष २०२३ कि अध्यक्ष दिल माया घर्ती मगरको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रममा हेटौंडा-८ का वडाअध्यक्ष राम थापाको...

मकवानपुरगढी-६ की प्रितीमाया बिस्तारामा मृत भेटिइन्

For-representation-only-1705319918.jpg

१ माघ, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा एक महिला सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेकी छिन्। मकवानपुरगढी ६ कत्लेखोलामा घरको बिस्तारामा सुतिरहेको अवस्थामा ६५ वर्षीया प्रितीमाया मोक्तान मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । सुतिरहेको अवस्थामा मोक्तानलाई मृत...

टुँडिखेलमा घाइते हुनेको संख्या ११ पुग्यो(अपडेट)

Screenshot_20240115_17331-1705319530.jpg

१ माघ, काठमाडौं। सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा च्यापिएर घाइते हुनेेको संख्या ११ पुगेको छ । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको  कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारणहरू भिडभाडमा च्यापिदा  घाइते हुनेको संख्या ११ पुगेको छ।  भीडभाडमा ठेलमठेल हुँदा १० जना महिला र एक जना पुरुष घाइते भएको  जिल्ला प्रहरी...

काठमाडौंमा भिडमा च्यापिएर ८ जना घाइते

tudhikhel-maghi11-1705318287.jpg

१ माघ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा मगर तथा थारु समुदायले आयोजना गरेको माघेसंक्रान्तिको कार्यक्रममा सहभागी हुन आएकाको भिडका कारण च्यापिएर ८ जना घाइते भएका छन्। कार्यक्रममा आएकाहरुको भिडका कारण पस्ने र निस्कने क्रममा हुल हुँदा च्यापिएर ८ जना घाइते भएका हुन्। प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज समेत गर्नुपरेको थियो...

इनारभित्र खसेकी एक महिलाको सकुशल उद्धार

inar-1705309343.jpg

१ माघ, ललितपुर । ललितपुरको इमाडोलमा इनारभित्र खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दोलखा घर भइ हाल इमाडोल बस्ने २५ वर्षीया न्यूतन प्रधान सोमबार बिहान कपडा सुकाउन इनारमाथि चढ्दा इनारको स्ल्याब फुटेर भित्र खसेकी थिइन् । इनारमा खसेको खबर...

स्थानीय बजारमा सुनको मूल्य बढ्यो

gold-1-e1517980737571-1705308276.jpg

१ माघ, हेटौंडा । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार...

पर्वहरू प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्: पौडेल

1686979728.1685514292.rst-1705287090.jpg

१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा धेरै पर्वहरू प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएको बताएका छन् । मकर संक्रान्ति र माघी पर्वमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षण उन्मुख हुनुपर्दछ भन्ने...

माघे संक्रान्ति पर्व आज देशभर मनाइँदै

Maghi_2077_Kathmandu-9-1705286560.jpg

१ माघ, हेटौंडा । हिन्दू धर्मशास्त्रअनुसार सौरमासका आधारमा मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व आज देशभर स्नान, दान, जप, ध्यानआदि गरी मनाइँदै छ।  ज्योतिष शास्त्रका आधारमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र उत्तरायण शुरु हुने भएकाले यस दिनलाई मकर संक्रान्ति पर्वका रूपमा मनाउने गरिएको हो । माघे संक्रान्तिदेखि साउने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार