Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चित्लाङ थानकोट सडकखण्डमा कार दुर्घटना, ४को मृत्यु

images-1705139374.jpg

२८ पुस, हेटौंडा। चित्लाङ थानकोट सडकखण्डमा निजी गाडी दुर्घटना हुँदा चारको मृत्यु भएको छ भने १ जना घाइते भएको प्रहरीले जनाएको छ। चित्लाङ थानकोट सडकखण्डको चन्द्रागिरि  वडा नम्बर ४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जनाइएको छ।  शनिबार दिउँसो थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

Screenshot_20231216_07152-1705138373.jpg

२८ पुस, काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।  उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न...

हेटौंडामा भाईले दाजु माथि पेट्रोल छर्केर आगो लगाए

images(2)-1705134583.jpg

२८ पुस, हेटौंडा । हेटौंडामा भाईले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर लागो लगाएका छन्। शनिबार दिउँसो  हेटौडा-४ चिल्ड्रेन पार्क गरदेईमा बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई निजको सहोदर भाई २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो लगाएका थिए।मादक पदार्थ सेवन गरि बिबाद गर्दा  गिरीले आफ्नै दाजुको शरिरमा पेट्रोल छर्की आगो लगाएको मकवानपुर...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

Screenshot_20231216_07152-1705123572.jpg

२८ पुस, हेटौंडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिने भएको हो । उम्मेदवारहरूमाथि परेका उजुरीमा छानबिन गरी आयोगले हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

आदिवासी जनजाति महासंघ हेटौँडाद्वारा क्षेत्रीय प्रतिनिधिलाई प्रमाण पत्र वितरण

Capture-1705123002.JPG

२८ पुस, हेटौँडा । नेपाली काँग्रेसको भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण सँगै बधाई ज्ञापन गरिएको छ । महासंघको हेटौँडा उपमहानगर समितिको आयोजनामा शुक्रबार नगरका विभिन्न १९ वटा वडाबाट निर्वाचित भएका क्षेत्रिय प्रतिनिधिहरुलाई...

राप्ती बस दुर्घटना: मकवानपुरका सौरभसहित ८ मृतकको सनाखत

Bhaluwang-Bus-Acciden-170-1705111778.jpg

२८ पुस, हेटौंडा । दाङको राप्ती गाउँपालिका-१ भालुबाङ राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । मृत्यु हुने मकवानपुरका ३९ बर्षीय सौरभ विष्टसहित ८ जनाको सनाखत भएको प्रहरीले जनाएको हो । दुर्घटनामा मृत्यु हुने बाँकेका ६० वर्षीय कुसुम बस्नेत, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1705110130.jpg

२८ पुस, हेटौंडा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

images-1705105762.jpg

२८ पुस, चैनपुर। शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।शुक्रबार राति ११ बजेर ३२ मिनेटमा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।...

राप्ती नदीमा बस दुर्घटना:मृतकको संख्या १२ पुग्यो

Screenshot_20240113_05581-1705105003.jpg

२८ पुस, गोरुसिङ्गे । शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा भएको घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २३ जना घाइते भएका छन् । शुक्रबार राति बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार