Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

धादिङको मैदी केन्द्रविन्दु बनाएर भूकम्प

IMG_1144-1702183001.png

२४ मंसिर,गजुरी। आइतबार बिहान धादिङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर २३ मिनेट जादा मैदी केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

चितवनमा भएको दुर्घटनामा एकै स्कुल लेखापाल र शिक्षकको मृत्यु

IMG_2107-1702177861.png

२४ मंसिर,हेटौंडा । शनिवार चितवनको माडीमा भएको बोलेरो र  मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।  उनीहरु चढ़ेको बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको...

राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

IMG_0937-1702176740.png

२४ मंसिर,मनहरी । राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । चितवन स्थित राप्ति खोलामा डुबेर भरतपुर २८ सालवास वस्ने बर्ष २७ को किरण मगरको ज्यान गएको  जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।  राप्ती खोलामा डुवेको अवस्थामा स्थानीय डुङ्गा चलाउनेले देखेर प्रहरीलाई ख़बर गर्दा इलाका प्रहरी कार्यालय दिव्यनगरबीट गएको प्रहरीको...

मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार: राष्ट्रपति

ramchandra_paudel_1_16773-1702174254.jpg

२४ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गरेका छन् ।  ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले विश्वमा...

क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्धाको पेशी आज

Screenshot_20230827_11060-1702173823.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्धाको आज पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले मुद्धाको फैसलाको सुनुवाइको पेशी आजका लागि तोकिएको हो । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कार्तिक २३ गते...

राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि शुरु हुँदै

kamaL_thapa-1702173317.jpg

२४ मंसिर, काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा शुरु हुदैछ । बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने...

एसीसी यू-१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्ने

shutterstock_193263083-1-1702172739.jpg

२४ मंसिर, हेटौंडा । एसीसी यू-१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुने भएको हो । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात...

बागमती प्रदेशको पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1702172398.jpg

२४ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।...

मकवानपुरको चित्लाङमा बस र मोटरसाइकल ठोक्किदा थाहाका गमालको मृत्यु

IMG_2107-1702132750.png

२२ मंसिर,हेटौंडा । मकवानपुरको  थाहा- ९ चित्लाङमा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  चित्लाङ स्थित भित्री सडक खण्डमा काठमाडौंबाट चित्लाङ तर्फ जादै गरेको बा ४ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा ६५प ४१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक मकवानपुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार