Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार: राष्ट्रपति

ramchandra_paudel_1_16773-1702174254.jpg

२४ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गरेका छन् ।  ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले विश्वमा...

क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्धाको पेशी आज

Screenshot_20230827_11060-1702173823.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्धाको आज पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले मुद्धाको फैसलाको सुनुवाइको पेशी आजका लागि तोकिएको हो । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कार्तिक २३ गते...

राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि शुरु हुँदै

kamaL_thapa-1702173317.jpg

२४ मंसिर, काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा शुरु हुदैछ । बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने...

एसीसी यू-१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्ने

shutterstock_193263083-1-1702172739.jpg

२४ मंसिर, हेटौंडा । एसीसी यू-१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुने भएको हो । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात...

बागमती प्रदेशको पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1702172398.jpg

२४ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।...

मकवानपुरको चित्लाङमा बस र मोटरसाइकल ठोक्किदा थाहाका गमालको मृत्यु

IMG_2107-1702132750.png

२२ मंसिर,हेटौंडा । मकवानपुरको  थाहा- ९ चित्लाङमा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  चित्लाङ स्थित भित्री सडक खण्डमा काठमाडौंबाट चित्लाङ तर्फ जादै गरेको बा ४ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा ६५प ४१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक मकवानपुर...

हेटौंडामा पेस्तोल र २० थान गोलीसहित पक्राउ परेका सार्वजनिक

Capture-1702125998.JPG

२३ मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले शनिवार हेटौँडामा १ थान सेमि–अटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जना व्यक्तिलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रबार प्रक्राउ गरेको जनाएको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ बर्षको निश्चल पौडेल, सोही स्थानका ३५ बर्षका गणेश घले र ३० बर्षको प्रितम क्षेत्री...

बिजुलीको तार चुडिएर करेन्ट लाग्दा जोतिरहेका किसानको मृत्यु

Screenshot_20230604_13533-1702120759.jpg

२३ मंसिर, रौतहट । रौतहटमा खेतमा जोतिरहेका एक किसानको बिजुलीको तार चुडिएर करेन्ट लाग्दा मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित रहेका छन् । विहान जोतिरहेका बेला पण्डितमाथि एक्कासी ११ हजार भोल्टको करेन्टसहितको बिजुलीको तार चुडिएर खस्दा करेन्ट प्रवाह हुँदा पण्डितको घटनास्थलमै मृत्यु भएको...

परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान

Screenshot_20231209_11510-1702101970.jpg

२३ मंसिर, काठमाडौं । दोहा २१ औँ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री साउद शनिबार कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।  परराष्ट्रमन्त्री साउदले आइतबारदेखि कतारमा सुरु हुने  दोहा २१ औँ फोरममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता विपीन जोशीको रिहाइको विषय उठाउने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार