Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

टर्कीमाथि नाकाबन्दी लगाउने इयुको चेतावनी

1200px-TrEUaccessLogo.svg-1598705219.png

१३ भदौ, हेटौंडा । भूमध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । युरोपियन युनियनका वरिष्ठ कुटनीतिज्ञ जोसेप बोररेलले टर्कीलाई दुवै देशसँग वार्ताका लागि दिएको अवसरको सदुपयोग नगरेको भन्दै प्रतिवन्ध लगाउँने चेतावनी दिए । साइप्रस टापु...

पाकिस्तानमा कोरोना नियन्त्रण उन्मुख भएको दावी

48278390_303-1598704938.jpg

१३ भदौ, हेटौंडा । कोरोना भाइरस अर्थात कोभिड – १९ को संक्रमणले विश्वव्यमपी महामारीको रुप लिइरहँदा दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना नियन्त्रण उन्मुख रहेको दावी गरिएको छ । कोरोना भाइरस नियन्त्रण तर्फ गएको भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन समेत...

कोरोनाबाट विश्वभर ८ लाख ४० हजार बढीको ज्यान गयो

xcorona19-1591846813.jpg.-1598663912.jpg

१३ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ४० बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ४० हजार ६ सय ३३ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ५ हजार ६ सय ६७ जनाको ज्यान...

२४ घण्टामा विश्वभर २ लाख ८२ हजार संक्रमित थपिए

there-are-now-seven-known-1598663476.jpg

१३ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७ सय ७१ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४८ लाख ९७ हजार...

जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा 

42648794502_80fde0958a_k-1598618567.jpg

१२ भदौ, हेटौंडा । जापानका प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनले राजिनामा दिएको बीबीसीले जनाएको छ । उनले आफ्नो स्वास्थ्यमा खराबी आएकाले नियमित औषधि खानुपर्ने र आफ्नो स्वास्थ्यकै कारण गलत निर्णय हुन नहुने भन्दै राजीनामा दिएको समाचारमा उल्लेख गरिएको छ ।  प्रधानमन्त्री आवे...

भारतमा कोरोना संक्रमितको संख्या करिब ३४ लाख

20200828_164527-1598612424.jpg

१२ भदौ, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट भारत नराम्रोसँग प्रभावित भएको छ । भारतमा हालसम्म ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएको छ । भारतमा ६१ हजार ७२५ भन्दा धेरैको ज्यान समेत गइसकेको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६० लाख ४८ हजार ३१७ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको...

विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना

34834_7ec976194312a12_1_t-1598590132.jpg

१२ भदौ, काठमाडौं । विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् । एकै दिन थप ५ हजार...

टिकटकका सिइओले दिए राजीनामा

Kevin-1598516459.jpg

११ भदौ । चिनियाँ स्वामित्वको टिकटकका प्रमख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन् । मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय संसारभर युवा पुस्तामा लोकप्रिय भएको छ । लोकप्रियता बढेसँगै टिकटक अमेरिका र चीनबीचको राजनीतिक मुद्दा बनेको...

अमेरिकामा गोली लागेर २ प्रदर्शनकारीको मृत्यु

Jacob-1598508868.jpg

११ भदौ, हेटौंडा । अमेरिकामा अश्वेत युवामाथि प्रहरीले गोली चलाएको भईरहेको प्रर्दशनका क्रममा २ जनाको मृत्यु भएको छ । विस्कनसिन राज्यको केनोश शहरमा भईरहेको प्रर्दशनका क्रममा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा १७ वर्षका किशोरर्ला पक्राउ परेका छन् । प्रदर्शनकारी र स्थानीय पेट्रोल स्टेशनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार