१७ कार्तिक, हेटौंडा । सिरियाको उत्तरी शहर तल अब्यादमा भएको कार बम बिस्फोटमा परी १३ जनाको मृत्यु भएको छ । उक्त घटनमा २० भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिस्फोटमा मारिनेमा टर्की समर्थित लडाकुहरु र सर्वसाधारण रहेका बताइएको छ । बिस्फोटको जिम्मा कसैले लिएको छैन । टर्कीको रक्षा मन्त्रालयले भने मिलिशिया समूह...
१४ कार्तिक, हेटौँडा । इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बगदादीमाथि गरिएको कारवाहीको भिडियो र तस्विर अमेरिकी रक्षा विभाग पेन्टागनले सार्वजनिक गरेको छ । बुधबार भएको पत्रकार सम्मेलनमा सेन्ट्रल कमान्डका कमान्डर जनरल केनेथ म्याकेन्जीले भिडियो र तस्विर सार्वजनिक गरिएको थियो ।...
११ कार्तिक, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दिपावली गरेका छन् । उनले आइतबार राति ह्वाइट हाउसमा श्रीमति मेलानियासहितको उपस्थितिमा दिपावली गरेका छन् । उनले दिपावलीलाई प्रकाशको पर्वको रुपमा व्याख्या गर्दै सबैलाई शुभकामना समेत दिएका छन् । दिपावली गरेको भिडियो उनले आफ्नो आधिकारिक ट्वीटर अकाण्टमा पनि राखेका छन्...
१० कार्तिक, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेका छन् । आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले बग्दादी मारिएको पुष्टी गरेका हुन् । उनले विश्वको सबैभन्दा हिंसात्मक संगठन ईस्लामिक स्टेट भएको भन्दै यसका प्रमुख मारिएको पुष्टी गरे । अमेरिकी सेनाले सिरियामा...
१० कार्तिक, हेटौँडा । आतंकवादी संगठन आईसिसका प्रमुख अबु बकर अल वगदादी मारिएका छन् । उनी दक्षिण पश्चिम सिरियामा मारिएको अमेरिकी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारसंस्था सिएनएनले जनाएको छ । अमेरिकी सेनाको सुरक्षा कारवाहीका क्रममा बगदादीले आत्मघाती गन्जी ‘डेटोनेट’ गरेको जनाईएको छ । बगदादीको डिएनए र बायोमेट्रिक...
६ कात्तिक, हेटौंडा । ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनओटा...
६ कात्तिक, हेटौंडा । प्रधानमन्त्री बोरिस जोनसनले बे्रक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्तावलाई बेलायती सांसदहरुले अस्वीकार गरेका छन् । हाउस अफ् कमन्समा सांसदहरुले बे्रक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको समीक्षाका लागि दिइएको छोटो समयमा विधेयकको विपक्षमा मतदान गरेका हुन् । मतदानपछि युरोपियन युनियन...
४ कार्तिक, एजेन्सी। अष्ट्रेलियामा भूकम्प गएको छ। सोमबार बिहान अष्ट्रेलियाको भानुआतु प्रान्तको तडिय क्षेत्रमा ६.४ म्याग्नीच्युटको भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएको छ। स्थानीय समय अनुसार दिउसो २ बजे शाक्तिशाली भूकम्प गएको बुझिएको छ। भूकम्पबाट के कति क्षेति भयो भन्ने कुराको जानकारी आइनसकेको जनाइएको छ।...
२ कात्तिक,एजेन्सी।अफगानिस्तानको एक मस्जिदमा भएको विस्फोटमा परी ६२ जनाको मुत्यु भएको छ। शुक्रबार अफगानिस्तानको नानहरमा रहेको एक मस्जिदमा भएको विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।बम विस्फोट हुँदा मस्जिदको छत समेत खसेको थियो। मस्जिदमा ३५० भन्दा बढी उपासकहरू प्रार्थना...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























