Email :- prastakhabar@gmail.com

अर्थ

सुन तोलाको १ एक लाख नाघ्यो

Gold-1596697258.jpg

२२ साउन, काठमाडौँ । सुनको मूल्य बढेर तोलामा १ लाख २ हजार ५ सय पुगेको छ ।  बुधबार एक लाख एक हजार ४ सयमा बिक्री भएको सुनको मूल्य बिहिबार ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन बुधबार तोलाको एक लाख ९ सयमा बिक्री वितरण भइरहेकोमा बिहीबार एक लाख दुई हजार पुगेको छ। बुधबार १२ सय ९५ रुपैयाँ तोलामा कारोबार भइरहेको...

अडान मकवानपुरको स्थापना दिवसमा मामाघरलाई सहयोग

20200804_213857-1596588562.jpg

२१ साउन, हेटौंडा । नेपाल अडिटर्स एसोसियसन (अडान) मकवानपुरको १५ औं स्थापना दिवस हेटौंडा-११ स्थित मामाघर नेपालमा मनाइएको छ ।  एशोसियसनले मामाघरलाई एघार हजार पाँच सय रुपैयाँँ सहयोग उपलब्ध गराउँदै दिवस मनाएको हो । एसोसियसनको मकवानपुर जिल्ला अध्यक्ष पुर्णमान श्रेष्ठ सभाध्यक्ष्यता तथा एशोसियसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र ढुंगानाको...

राजस्व बुटवलका प्रमुख २ लाख घुससहित पक्राउ

unnamed-1596535948.jpg

२० साउन, बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रानालाई राजस्वको कार्यालय बुटवल १३ बुद्धचोकबाट २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए । सुर्ती व्यवसायी...

मंगलबार सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

Gold-1596518923.jpg

२० साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ सय रूपैयाँ बढेको छ । मंगलबार सुन तोलामा ९९ हजार ८ सय पुग्दै नयाँ रेकर्ड कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८ सय पुगेको हो ।  यस्तै तेजावी सुन तोलामा ९९ हजार ३ सय ७५...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट

implementation-of-npb-wil-1596467177.jpg

१९ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्ट नियुक्त भएका छन् ।  लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । सोमबार बसेको...

सुनको मुल्य ९९ हजार ६ सय

20200618_134400-1596362344.jpg

१८ साउन,हेटौँडा ।  पछिल्लो केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज पनि उकालो लाग्ने क्रममै रहेको छ।  बिहिबार  प्रतितोला ९९ हजार ३ सयमा कारोबार भईरहेको सुनको मूल्य  आइतबार  ३ सयले वृद्धि भइ ९९ हजार ६ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ। त्यसैगरी शुक्रबार १२ सय  रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतबार  ३०...

पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढ्यो

20200710_205957-1596294618.jpg

१७ साउन, हेटौँडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ त्यसैगरी  डिजल र मट्टीतेलमा प्रतिलिटर रु १ रुपैयाँ ५० पैसा वृद्धि गरेको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमका प्रवक्ता...

सुनको मुल्य ९९ हजार ३ सय

20200618_134400-1596173411.jpg

१६ साउन,हेटौँडा।  पछिल्लो केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज पनि उकालो लाग्ने क्रममै रहेको छ।बिहिबार प्रतितोला ९९ हजारमा कारोबार भईरहेको सुनको मूल्य  शुक्रबार ३ सयले वृद्धि भइ ९९ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ।त्यसैगरी बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको  मुल्य शुक्रबार  २५...

उकालो लाग्दै सुनको मूल्य

20200618_134400-1596004342.jpg

१४ साउन, हेटौँडा। मंगलबार जस्तै बुधबार पनि सुनको मूल्य उकालो लागेको छ। मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यो मुल्य अहिले सम्मकै उच्च हो ।  यता चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ।  मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज घटेर  १२ सय २५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार