Email :- prastakhabar@gmail.com

अर्थ

निरन्तर उकालो लाग्दै सुन, आज तोलाको ९८ हजार २०० सय

Gold-demand-jewelry-08051-1595924885.jpg

१३ साउन,हेटौँडा । सुनको मुल्य निरन्तर उकालो लाग्ने क्रममा छ । यो साता निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबारपनि सोमबारको तुलनाका बढेर नयाँ रेकर्ड कायम गरेको छ ।  सोमबार ९७ हजार ५०० सयमा कारोबार भएको सुन मंगलबार  मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यसैगरी आज तेजावी सुन...

सुनको मूल्य अहिलेसम्मकै उच्च

20200618_134400-1595747337.jpg

११ साउन, काठमाडौं ।आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च दरमा पुगेको छ ।शुक्रबार नेपाली बजारमा प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको सुनको मूल्य आइतबार ५०० सय वृद्धि हुदै  ९६ हजार ३०० पुगेको छ।शुक्रबार  ११ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदिको मुल्य ५ रुपैयाँ वृद्धि भइ ११५५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

अब एनटिसीको पोष्टपेड सिम ५ सयमा

20200726_111814-1595741697.jpg

११ साउन, हेटौँडा। नेपाल टेलिकमले वितरण गरेको पोष्टपेड सिमकार्ड  ५ सयमै उपलब्ध गराउने भएको छ।  उक्त ५०० रकममा  ४६० को  क्रेडिट लिमिट रहने र  साथमा आकर्षक प्याकेजहरु पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ  ।...

साधारणसभा स्थगित गर्नु आपत्तिजनक : ढकाल

Chandra_Prasad_Dhakal_ind-1595604528.jpg

९ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा आपत्ति जनाएका छन् । ढकाल नेतृत्वको समूहले गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सार्ने महासंघको निर्णय गलत भएको बताए ।  निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु...

सुनको मूल्य अहिलेसम्मकै उच्च

20200618_134400-1595569789.jpg

९ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च दरमा पुगेको छ । सुन शुक्रबार नेपाली बजारमा प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको छ । जुन विहिबारको तुलनामा १ हजार ३ सय रुपैंयाले बढि हो । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार ११ सय ४५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा...

उद्योग वाणिज्य महासंघको चुनाव फेरी स्थगित

20200723_200344-1595514031.jpg

८ साउन,हेटौँडा। नेपाल उद्योग वाणिज्य महासंघको साधारणासभा तथा नयाँ नेतृत्वका लागि हुने भनिएको  निर्वाचन फेरी स्थगित भएकाे छ। चैतमा हुनुपर्ने चुनाव तथा साधारणसभा कोरोना भाइरस संक्रमणका कारण सरकारले सभा समारोहमा प्रतिबन्ध लगाएपछि स्थगित गरिएको थियो। पछिल्लो पटक साउन २६/२७ गते काठमाडौंमा हुने भनिएको चुनाव तथा साधारणसभा लकडाउन...

बिहीबार सुनको मुल्य बढ्यो, तोलाको ९४ हजार ५ सय

Gold-demand-jewelry-08051-1595490946.jpg

८ साउन,हेटौँडा । बुधबारको तुलनामा बिहिबार नेपाली बजारमा सुनको मूल्य ५ सयले बढ्को  छ ।बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बृद्धि भई ९४ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा यो हालसम्मै उच्च हो ।बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा...

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल गिरफ्तार

silawal_FOkHBliGe3-(1)-1595210694.jpg

५ साउन, काठमाडौं । सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालिन संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको व्यूरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।  बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ बर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो । २०७३...

अर्थ मन्त्रालय र विश्व बैंकबीच ५४ अर्ब सहयोगमा सम्झौता

artha_Eco-1594979094.jpg

२ साउन, हेटौंडा । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपाल सरकारको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार