Email :- prastakhabar@gmail.com

अर्थ

सार्क चेम्बर अफ कर्मस खारेज

Saarc-1594191723.jpg

२४ असार, काठमाडौं । दक्षिण एसियाली मुलुकका उद्योगी व्यापारीहरुको संगठित संस्था सार्क चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टी खारेज भएको छ ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सचिवालय काठमाडौंले सार्कको गाइडलाइन र संस्था नवीकरण प्रक्रिया सम्बन्धी प्रावधानअनुसार सार्क चेम्बर अफ कमर्सलाई खारेज गरेको भन्दै पत्राचार गरेको हो। सार्क...

नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण पुष्टि

EUPZYeeU8AAQAOQ-780x470-1594029576.jpg

२२ असार, काठमाडौं । नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै ४ क्रु मेम्बर र  केही  कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ । एयरलाइन्सले पाइलट लगायत उडान कर्मचारीलाई...

आजबाट ५०को नयाँ नोट

20200706_064823-1593997505.jpg

२२असार,हेटौँडा। नेपाल राष्ट्र बैंकले सोमबार (आज)देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा...

आगलागीमा परी ८ माइक्रोबस ध्वस्त

Fire-1593929020.jpg

२१ असार, काठमाडौं । एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रो बसमा क्षति पुगेको छ ।  काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको हो । प्रहरीका अनुसार बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबस आगोले जलेर ध्वस्त भएको छ । आगलागीको कारण भने खुली नसकेको...

भ्रमण खर्च उपशिर्षकमा योजना, ९ अर्ब ७० करोड आर्थिक अनुशासन विपरित : तमाङ

20200703_170905-1593775687.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेश सरकारले भ्रमण खर्च उपशिर्षकमा ९ अर्ब बढि रकम राखेको भन्दै संसदमा औचित्य पुष्टि गर्न प्रदेश सांसद प्रभात तमाङले चुनौती दिएका छन् ।  बिनियोजन बिधेयक माथिको छलफलको क्रममा उनले विशिष्ट व्यक्तिको भ्रमण खर्च उपशिर्षक, प्रतिनिधि मण्डलको भ्रमण खर्च उपशीर्षक र अर्थ विविध शीर्षकमा विभिन्न योजनाको नाम र रकम...

हेटौंडामा 'लिच्ची ड्रिंक' मा भेटियो किरा

106622992_935093436938230-1593704380.jpg

१८ असार, हेटौंडा । हेटौंडामा लिच्ची ड्रिंक नामक पेय पदार्थमा किरा भेटिएको छ । हेटौंडा-१६ का जनार्दन न्यौपानेले किनेको 'डिट्टो लिच्ची ड्रिंक' को बोतलमा किरा भेटिएको हो ।  उनले हेटौंडा-४ पारिजातपथस्थित एक पसल बाट खरिद गरेको लिच्ची ड्रिंंकमा किरा भेटिएको हो। बालबालिकादेखि बृद्धसम्मकाले पिउने जुसमा किरा भेटिनु उद्योगको गम्भीर...

खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशतले शेयर बजार घट्यो

nepal-share-market-1593676088.jpg

१८ असार, हेटौंडा । बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ । आज १ सय ४२...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

Petrol-Pump-Fuel4-1593567605.jpg

१७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।   निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ। योसँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५...

मूल्य आकासिएसंगै सुनचाँदी बजार सुनसान

gold-in-nepal-675x405-1593431412.jpg

१५ असार, हेटौंडा । सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार