Email :- prastakhabar@gmail.com

अर्थ

कोरोना बीमालाई निरन्तरता दिने बीमा समितिको निर्णय

1508760003-1591353670.jpg

२३ जेठ, हेटौंडा । बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो ।  बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही...

जनकपुरमा दिउँसो १२ बजेसम्म पसल खुल्ने

20200605_160359-1591352371.jpg

२३ जेठ, धनुषा । धनुषाको सदरमुकाम जनकपुरधाममा दिउँसो १२ बजेसम्म पसल खुल्ने भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय र व्यापारीबीच भएको सहमति अनुसार १२ बजेसम्म पसल खुल्ने भएको हो । व्यवसायिक संस्था, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच भएको छलफलमा पसल खुला गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए...

हेटौंडामा पसल : व्यवसायी खोल्ने, प्रहरी बन्द गर्ने (तस्बिरहरू)

101690591_587890058525914-1591240899.jpg

२२ जेठ, हेटौंडा । हेटौंडामा व्यवसायीले विहान खोलेको पसल प्रहरीले बन्द गर्दै हिडेको छ । बुधबारदेखि व्यवसायीले सबै पसल विहान ९ बजेसम्म खोलेपछि विहिबार प्रहरीले पसल बन्द गर्दै हिडेको हो । खाद्यान्न र अत्यावश्यक पसलमात्रै विहान ९ बजेसम्म संचालनमा आउन दिने जिल्ला प्रशासन कार्यालयको निर्णय थियो । तर लकडाउनका कारण मारमा परेको भन्दै...

काठमाडौंमा बिहान पसल खोल्ने व्यवसायीको निर्णय

20200604_054120-1591228692.jpg

२२ जेठ, काठमाडौं । पुरानै शैलीमा लकडाउन बढाउने सरकारी शैली पछि काठमाडौंका व्यवसायीले विहान पसल खोल्ने निर्णय गरेका छन् । व्यवसायीहरुले बिहीबारदेखि बिहान ११ बजेसम्म खोल्ने निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि ११ बजेसम्म व्यवसाय...

चौतर्फी विरोध भएपछि विभागले सार्यो कर बुझाउने समयसीमा

IMG_20200603_184946-1591189537.jpg

२१ जेठ, हेटौंडा। आन्तरिक राजश्व विभागले कर बुझाउनु पर्ने  समयसीमा सारेको छ।यस अघि जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको विभागले चौतर्फी विरोध भएपछि समयसिमा सारेको हो।  विभागले बुधबार जारी गरेको सूचना अनुसार मूल्यअभिवृद्धि कर र अन्त:शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म...

हेटौंडाका सबै पसल खुले (तस्बिरहरू)

20200603_082331-1591151966.jpg

२१ जेठ, हेटौंडा । लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने सरकारको निर्णय भए पनि बुधबारदेखि हेटौंडाका सबै पसल खुलेका छन् । आर्थिक भार थेग्न नसक्ने भन्दै व्यवसायीले बुधबारदेखि पसल खोलेका हुन् । दुई दिन अघि मकवानपुर उद्योग बाणिज्य संघमा पत्रकार सम्मेलन गरेर उनीहरूले पसल खोल्ने जनाएका थिए । पसल खुलेसंग बजारमा भिड बढेको छ । किनमेलका लागि...

जेठ २५ गतेभित्र कर बुझाउन सुचना

aantarim-1591083365.jpg

२० जेठ।हेटौँडा । आन्तरिक राजश्व विभागले लकडाउनका कारण व्यासायीले बुझाउन नपाएको कर एक सार्वजनिक सुचना निकालेर  जेठ २५ गतेभित्र कर बुझाउन व्यवसायीहरुलाई ताकेता गरेको छ। लकडाउनका कारण कर बुझाउने म्याद चैत २५ गतेपछि सरकारले सार्दै आएकोमा  जेठ २५ गतेभित्र कर बुझाउन भनेको छ ।विभागले सरकारले निर्णय गरी थपिएको समयभित्रै कर बुझाएर जरिबाना...

जेठ २१ गतेबाट हेटौंडाका पसल खोल्ने तयारी

Mcci1-1590988750.jpg

१९ जेठ, हेटौंडा । हेटौंडाका व्यवसायीहरुले रोगले भन्दा भोकले मर्ने चिन्ता बढेको भन्दै व्यवसाय संचालनको तयारी थालेका छन् ।  मकवानपुर उद्योग बाणिज्य संघमा सोमबार भएको पत्रकार सम्मेलनमा विभिन्न वस्तुगत संघका प्रतिनिधिले कोरोना संक्रमणको जोखिम भन्दा भोकले मर्ने अवस्था आएको भन्दै व्यवसाय संचालन गर्ने जनाएका हुन् । उनीहरुले जेठ २१ गतेबाट...

७ प्रतिशतले आर्थिक वृद्धि हासिल गरेर देखाउन सरकारलाई चुनौती

jitendra_dev-1590926979.jpg

१८ जेठ, हेटौंडा । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने घोषणा गरे । उनले अहिले ठूलो च्यालेन्जको रूपमा रहेकोे आर्थिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार