८ जेठ, काठमाडौं । काठमाडौंको मुलपानीमा रहेको एक गाई फार्ममा आगलागी हुँदा फार्म जलेर नष्ट भएको छ । आगलागीका कारण ४ वटा गाई मरेका छन् भने केही गाई घाइते भएको प्रहरीले जनाएको छ । अचानक लागेको आगो बारुण यन्त्र, प्रहरी र स्थानीयले निभाएका थिए । गाईफार्म हरि ढकालद्वारा संचालनमा रहेको थियो । घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।...
७ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने जनाएको छ । लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायी तथा अन्य ऋणहरुलाई छुट दिने जनाएको हो । बैंकले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत बिन्दुले छुट दिने जनाएको छ । यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा...
७ जेठ,खाँदबारी । यस बर्ष सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन थालेको र यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिएका छन ।मकालु बरुण...
७ जेठ, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपालको विद्यत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना कार्यान्वयनका लागि १३ अर्ब ७० करोड रुपियाँ ऋण सहयोग दिने भएको छ । सोमबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको समाचार नेपाल समाचारपत्रमा छ । उक्त आयोजनालाई आवश्यक पर्ने करिब २२४ मिलियन अमेरिकी डलरमध्ये युरोपेली...
७ जेठ, पोखरा । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कायम गर्न कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन गर्न नसकिने पश्चिमाञ्चल होटल संघले जनाएको समाचार गोरखापत्रमा छ । सङ्घ अध्यक्ष...
५ जेठ, हेटौँडा । विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको छ। महालक्ष्मी विकास बैंकले लकडाउनका समयमा शाखा कार्यालयबाट बैकिङ् कारोबार प्रदान गरिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको बैंकले...
५ जेठ, हेटौंडा । नेपालको इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना कर्मचारीको कोरोना विमा गरेको छ । लकडाउनको समयमा इन्टरनेटबाट अधिकांश काम भईरहेको र इन्टरनेट सेवाको निरन्तरताका लागि खटिएका क्लासिक टेकका कर्मचारीको कोरोना विमा गरिएको कम्पनीले जनाएको हो । निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र...
४ जेठ, काठमाडौं । काठमाडौंको न्युरोडमा आइतबार दिउँसो पसलहरु भएको भवनमा आगलागी भएको छ । प्युखास्थिति ५ तले भवनमा आगलागी भएको हो । आगलागीबाट भवनमा भएका पसलका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भवन बारको बिजुलीको तार सर्ट भएर आगलागी भएको जनाईएको छ । आगो बढेर भवनको भुइँतलाको जुत्ता र झोला पसल हुँदै खेलकुद, कपडा पसलमा आगो सल्किंदै गएको...
३ जेठ, हेटौँडा ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्यमा थपघट भएपनि नियगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । आइओसीले पछिल्लोपटक पठाएको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...















-1788745767.jpg)



-1788140988.jpg)






