Email :- prastakhabar@gmail.com

अर्थ

आज सरकारको नीति तथा कार्यक्रम ल्याईदै

Nepalese_Constituent_Asse-1589507910.jpg

२ जेठ, हेटौंडा । आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । आज नीति तथा पेश गर्ने सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । आज शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा...

नेपाल एयरलाईन्स जापान जाँदै

Nepal-Airlines-1589475224.jpg

१ जेठ, काठमाडौं । नेपाल एयरलाइन्स जापान जान लागेको छ । जापानको नारितामा नेपाल एयरलाइन्सले जापानमा ३ उडान भर्न लागेको हो ।  नेपालमा रहेका जापानी नागरिकलाई पुर्याउन नेपाल एयरलाईस त्यसतर्फ जान लागेको जनाईएको छ ।  मे  १५, मे १७ र मे २२ मा नेपाल एयरलाईन्स जापान जाने जनाईएको छ । नेपालबाट जापानी नागरिक लिएर गएपनि उताबाट भने नेपाली नागरिक...

लकडाउन अवधि जेठ ५ गते सम्म शेयर कारोबार पुनः बन्द

Nepse-1589456506.jpg

१ जेठ, हेटौंडा । कोरोना माहामारीले निम्त्याएको जारी लकडाउनका कारण बिहीबार देखि शेयर कारोबार फेरी बन्द भएको छ ।  नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ...

आगामी बर्षको बजेटमा जीवनरक्षालाई पहिलो प्राथमिकता दिईने

thumb-(1)-1589375417.jpg

३१ बैशाख, हेटौंडा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बर्ष २०७७÷७८ को बजेट निर्माणमा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी बर्ष २०७७÷७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले गरेका प्रश्नको सम्बोधन गर्दे उनले जीवनरक्षालाई पहिलो प्राथमिकतामा...

 २७१ रुपैयाँ प्रतिकिलोमा दाल बेच्ने बिगमार्ट कारबाहीमा  

bi-mart-1589275747.png

३० बैशाख,हेटौँडा ।२७१ रुपैयाँ प्रतिकिलोमा दाल बेच्ने बिगमार्ट कारबाहीमा परेको छ । मासको दाल महँगोमा बेचेपछिको पाइएपछि बिगमार्ट कारबाहीमा पारेको हो।हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेटले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बेचेको पाइएकोले कारण वाणिज्य, आपूर्ति तथा  उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो।विभागका अनुसार...

आजबाट शेयर बजार संचालनमा

Stock-1589088878-1589250730.jpg

३० बैशाख, काठमाडौं । नेपाली शेयर बजार मंगलबारबाट सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो । सरोकारवालासँगको छलफलपछि दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा संचालनमा ल्याउन निर्देशन दिएको थियो ।  निर्देशन अनुसार मंगलबारदेखि बजार बिहान ११ देखि १ बजेसम्म सञ्चालनमा आउन लागेको बोर्डका...

४० मुरीभन्दा बढी धान फलाउनुस १ लाख पुरस्कार जित्नुस

unnamed-1589244444.jpg

३० बैशाख, हेटौंडा । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न संकट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा प्रेरित गर्न उद्देश्यले गाउँपालिकाले पुरस्कारको व्यवस्था...

आवश्यकताको आधारमा बजेटका प्राथमिकता निर्धारणः अर्थमन्त्री

yubraj-khatiwada-1589201274.jpg

२९ बैशाख, हेटौंडा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकताहरु निर्धारण गरेको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७÷०७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बोधन...

हेटौंडा-१९ राहत कोषमा आशा लघुवित्तको आर्थिक सहयोग

Aasha-1589197870.jpg

२९ बैशाख, हेटौंडा । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा कोरोना भाइरसको रोमथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौडा-१९ का राहत कोषमा १२ हजार रुपैंया सहयोग गरेको हो ।  सहयोग रकम संस्थाका बस्तिपुर शाखा प्रवन्धक मनिष गौतमले सोमबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार