Email :- prastakhabar@gmail.com

अर्थ

दालमा कालोबजारी गर्ने ६ उद्योगी धरौटीमा छुटे

DAO-1588519212.jpg

२१ बैशाख, हेटौंडा । मुसुरोको दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा छुटेका छन् । धरौटीमा छुट्नेहरु सबै बाराका उद्योगका रहेका छन् । बढि मूल्यमा दाल विक्रि गरेको आरोपमा कालोबजारी ऐन अन्तरगत मुद्धा दायर गरिएका उनीहरुलाई बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा धरौटीमा रिहा भएका हुन् । नारायणी मोडर्न...

सिमेन्ट कालोबजारीको आरोपमा २ व्यापारी पक्राउ

Arrested-1588515931.jpg

२१ बैशाख, जनकपुर । लकडाउनको मौका छोपी सिमेन्टको कालोबजारी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको आनन्द इन्टर प्राइजेजका सञ्चालक ४८ वर्षीय राम प्रताप साह र जनकपुर–४ माछाबजारमा रहेको चन्दन आइरन स्टोरका २० वर्षीय चञ्चल कुमार चौधरी छन् । कालोबजारीको सूचनाको आधारमा...

विरोधपछि प्रहरी स्कर्टिङमा तातोपानीबाट कन्टेनर भित्रिए

Tatopaani1-1588480178.jpg

२१ बैशाख, सिन्धुपाल्चोक । स्थानीय बासिन्दाले तातोपानी नाकाबाट जथभावी सवारी संचालनमा आएको विरोध गरेपछि प्रहरी स्कर्टिङमा तातोपानी नाकाबाट कन्टेनर भित्रिएका छन् ।  मेडिकल र खाद्य सामग्री मात्रै भित्रने भनेपनि अन्य सामग्री भित्रन थालेपछि तातोपानी क्षेत्रका स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध हुने भएपछि शनिबार राति ६ वटा...

अब डिशहोमको घर घरमै क्लास

dish-home-class-1588415952.jpg

२० बैशाख,हेटौँडा ।लकडाउनमा घर रहेका विद्यार्थीलाई लक्षीत गरेर डिशहोमले डिशहोम घरमै क्लास कार्यक्रम सुरु गरेको छ।घरमै रहेका विद्यार्थीलाई पढन सहज होस भन्दै डिशहोम डिरवाक लर्निङ सहकार्यमा शनिबारबाट डिशहोमले कक्षा ४ देखि कक्षा १० सम्म कक्षा सुरु गर्न लागेको हो। उक्त कक्षाअन्तर्गत अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयहरुका कक्षा...

नेपाल टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज

Telecom-1588391694.png

२० बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमले ‘ई–शिक्षा प्याकेज’ ल्याएको छ ।  नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका...

दुग्ध उत्पादक कृषकलाई अनुदान रकम वितरण

Gharedi-Dada-(2)-1588329391.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा दुग्ध उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशबाट प्राप्त अनुदान रकम दुग्ध उत्पादक कृषि सहकारी संस्थाका सदस्यहरुलाई शुक्रबार वितरण गरिएको हो । २०७५ साउन १ गतेदेखि २०७६ असार ३१ गतेसम्म संस्थाका कृषकहरुले...

जनकल्याणद्वारा शेयर सदस्यलाई सहुलियतमा तरकारी

Janakalyan-1588309455.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा–६ चौघडा न्यूरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले सहुलियत दलरमा तकारी विक्रि गरेको छ ।  आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरी सहकारीले सहुलियत दरमा तरकारी विक्रि गरेको हो । लकडाउनको समयमा तरकारी खरिदका लागि बजारसम्म पुग्न समस्या रहेको र महंगो मूल्य तिर्नुपर्ने अवस्थामा शेयर सदस्हरुको सुविधाका...

धरौटीमा छुटे लगतै पक्राउ परे व्यवसायी अग्रवाल

sulav-agarwal-1588246940.jpg

१८ बैशाख, काठमाडौँ । व्यवसायी सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै पक्राउ परेका छन् ।  थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले २५ लाख ५० हजार धरौटी मागेको थियो ।  धरौटी बुझाएर छुटेका उनलाई पुनः प्रहरीले...

अत्यावश्यक बाहेकका पसल खोल्ने ७ जना पक्राउ

Dang-1588246044.jpg

१८ बैशाख, दाङ । लकडाउनका समयमा अत्यावश्यक बाहेकका पसल खोल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङको तुलसीपुरका ७ जना व्यापारीलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय दाङले आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न दिएपनि अत्यावश्यक सेवा बाहेकका पसल खोलेकाले उनीहरुलाई पक्राउ गरेको इलाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार