Email :- prastakhabar@gmail.com

अर्थ

लकडाउन पछि खुलेको शेयर बजारमा नेप्से घट्यो

nepal-share-market-1593425201.jpg

१५ असार, हेटौंडा । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ । कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । नेप्सेमा चार प्रतिशत (करिब ५० अंक)ले घटेर २० मिनेट कारोबार स्थगित भएपछि बजार फर्किएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग...

जलविद्युत आयोजनाका एक मजदुर बेपत्ता

madhya-bhotekoshi3-1593390044.jpg

१५ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर रहेका छन् ।  भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा उनी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1593328490.jpg

१४ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला तोला ९१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।  शुक्रबार तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ । तेजावी सुन आइतबार ९०...

कारवाही वेवास्ता गर्दै सिमेन्ट बचेपछि दुई उद्योगको इजाजतपत्र रद्द

1806844070_gunastar_tatha-1593221661.jpg

१३ असार, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको कारवाही वेवास्ता गर्दै सिमेन्ट बिक्री गरेपछि दुई सिमेन्ट उद्योगको इजाजतपत्र रद्द गरिएको छ । नापतौल विभागले शुक्रबार गरेको बजार अनुगमनमा रिलायन्स सुपरटेक सिमेन्ट प्रालि र इन्टरनेशनल सिमेन्ट प्रालिले सिमेन्ट विक्रि वितरण गरेकाे पाइएपछि इजाजतपत्र रद्द गरिएको हो । इजाजतपत्र स्थगन...

आन्दोलन गर्ने होटल व्यवसायी महासंघको चेतावनी

han_OW39aZt2uu-1593091073.jpg

११ असार, काठमाडौँ । होटल व्यवसायी महासंघले सरकारलाई आन्दोलनको चेतावनी दिएको छ । १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिनसमेत माग...

नेपाल र विश्व बैंक बिच ऋण सहयोगमा हस्ताक्षर

the-world-bank_Fm9UxAvDon-1592996524.jpg

१२ असार, हेटौंडा । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो । नेपालका तर्फबाट अर्थमन्त्रालयका...

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८ करोड

HNP-1592976462.jpg

१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ । उपमहानगरपालिकाको सातौँ नगरसभामा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंया बजेट विनियोजन गरेकी हुन्...

सिर्जनशिल सहकारीको १४ औं वार्षिकोत्सव सम्पन्न

sahakari-merdge-1592836038.jpg

८ असार, हेटौडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाले सोमवार आफनो १४ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले संस्थाको कार्यालयमा बधाई आदानप्रदान गरेर बार्षिकोत्सव मनाएको हो । संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो...

यातायात व्यवसायीले बुझाए मकवानपुरका दललाई ज्ञापनपत्र

Gypan-1592832757.jpg

८ असार, हेटौंडा । मकवानपुरका यातायात व्यवसायीले कोरोनाबाट यातायात क्षेत्रले भोगेको समस्या समाधानका लागि मकवानपुरका राजनैतिक दललाई ज्ञापनपत्र बुझाएको छ ।  पुरानो नारायणी यातयात कम्पनी प्राली (नारायणी यातायात ब्यबसायी संघ) का अध्यक्ष हिरालाल श्रेष्ठले नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामी, नेपाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार