Email :- prastakhabar@gmail.com

अर्थ

उद्यमशिलतामा जोड दिए देश समृद्ध हुन समय लाग्दैन : मन्त्री लामा

IMG_7433-1551532373.JPG

१८ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्यमशिलतामा जोड दिए देश समृद्ध हुन समय नलाग्ने बताएका छन् । हेटौँडामा भएको फेमिलियर प्रदेशस्तरीय सेमिनारको शनिबार उद्घाटन गर्दै मन्त्री लामाले नेपालमै उद्यममा आवद्ध भएर काम गरे देश समृद्ध हुने बताएका हुन् ।  उनले उत्पादनमुलक क्षेत्रको...

ट्रयाक खुल्यो, दौडन बाँकी : मुख्यमन्त्री पौडेल

52911333_257144921839526_-1551529342.jpg

१८ फागुन , हेटौँडा। प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले १ बर्ष भित्र उल्लेखय काम गर्न नसेकेको स्वृकार गर्दै प्रदेश सरकारले १ बर्षमा नीति तथा कानुनको ट्रयाक खेल्ने काम सकेको भन्दै गाडी दौडाउन मात्र बाँकी रहेको बताएका छन ।  मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौँडा ५ को क्याम्पा चौरमा  शनिबारबाट सुरु...

क्याम्पाचौरमा शनिबारबाट व्यापार मेला शुरु हुने

File-Photo-1551506652.jpg

१६ फागुन, हेटौँडा । हेटौँडा–५ को क्याम्पाडाँडास्थित चौरमा शनिबारबाट व्यापार मेला शुरु हुँदैछ । फागुन १६ देखि २६ गते सम्म हुने भनिएको मेला प्रतिकुल मौसमका कारण शनिबारबाट शुरु हुन लागेको हो ।  मेलाको प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नेछन् । बर्षाले मेला स्थलमा १ फिट भन्दा बढि पानी जमेको र पानी संगै आएको हावा...

महालक्ष्मी लाईफ इन्स्योरेन्सले हेटौँडामा शाखा खोल्दै

Mahalaxmi-1551451570.jpg

१७ फागुन, हेटौँडा । नेपालको कान्छो लाईफ इन्स्योरेन्स कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हेटौँडामा आफ्नो शाखा संचालनमा ल्याउने भएको छ ।  कम्पनीले शुक्रबार यसको तयारीका लागि हेटौँडामा अन्तरक्रिया गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सका सहायक महाप्रवन्धक हरिप्रसाद ढुंगाना र चितवन शाखा प्रमुख रामप्रसाद भुसालले...

बीउ विजन माग अनुसार उत्पादन हुन सकेन : थापा

Seed-1551370574.jpg

१६ फागुन, हेटौँडा । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाले नेपालमा बीउ विजन मागको आधारमा उत्पादन हुन नसकेको बताएका छन् । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको आयोजना र नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समन्वय समिति मकवानपुरको संयोजन बीउ विजन व्यवासायीहरुका लागि बिहीबारबाट हेटौँडामा सुरु भएको तालिममा उनले नेपाल बीउ विजनमा...

क्याम्पामा हुने मेलाको उदघाटन मिति सर्‍यो॔

53236713_306321379933211_-1551326949.jpg

१६ फागुन, हेटौँडा । हेटौँडा ५को क्याम्पा चौरमा फागुन १६ देखि २६ गते सम्म हुन गईरहेको राष्ट्रिय औद्योगिक ब्यापारिक मेलाको आज बिहिबार हुने भनिएकोे उदघाटनको मिति सरेको छ ।  फागुन १६ अर्थात आज बिहिबार तय भएको उदघाटन कार्यक्रम १८ गते शनिबारलाई सरेको हो । गए राति भएको बर्षाले मेला स्थलमा १ फिट भन्दा बढि पानी जमेको र पानी संगै आएको हावा हुरीले...

चौघडा बचत तथा ऋण सहकारीको अर्धबार्षिक समिक्षा

Chaugahda-Bachat-1551278228.jpg

१५ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अर्ध बार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा संस्थाको वर्तमान अवस्था, भावी योजना र रणीनीतिको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहायक व्यवस्थापक दिपा श्रेष्ठले...

मकवानपुर र चितवनमा फेमिलियर प्रदेशस्तरीय सेमिनार हुने

Press-Meet-Familiar-1551275894.JPG

१५ फागुन, हेटौँडा । मकवानपुर र चितवनमा ‘फेमिलियर प्रदेशस्तरीय सेमिनार’ हुने भएको छ । स्वदेशी जडिबुटिको प्रयोगबाट आर्युवेदिक सौन्दर्य प्रशाधन, मसला, खाद्य तथा दैनिक उपभोग्य सामग्री उत्पादन गर्दै आएको वल्र्ड मार्ट युनिक सोलुसन प्रालिको आयोजनामा सेमिनार हुने भएको हो ।  वल्र्ड मार्टले बुधबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन...

यस्तो छ मेला हुने स्थल क्याम्पा चौर( फोटो फिचर सहित)

52753340_573793116454705_-1551237618.jpg

१५ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा चौरमा हुन गइरहेको राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७५को तयारीको लगभग अन्तिम चरणमा पुगेको छ । मेला हुने स्थल बेहुलिझै सिङगारीको छ । विभिन्न वस्तुहरुको ४ सय ४० वटा स्टल निर्माण अन्तिम चरणमा रहेको छ । चौरको पुर्व पट्टि स्टेज...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार