Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडा–१ मा ३ महिने सिलाई कटाई तालिम शुरु

HTD-1-1553266405.jpg

८ चैत, हेटौँडा । हेटौंडा–१ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ । 
तालिममा वडाका चौकीटोल क्षेत्रका २५ जना महिलाको सहभागिता रहेको छ । तालिम सञ्चालन उपभोक्ता समितिकी संयोजक रुबी रानाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यद्वय बेगम बराल र ईश्वरी रसाइली, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका व्यवस्थापक कुमारमणि दाहाल,  शान्ति सिर्जना टोल विकास समिति अध्यक्ष उत्तम पौडेल, आमा समूहका प्रतिनिधि सानु शिलवाल, सहभागीको तर्फबाट राधिका ओझालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा प्रशिक्षक कमला ब्लोनले सहजीकरण गरेकी थिइन् । हेटौंडा–१ नम्बर वडाको चालु आवको एक लाख ६ हजार रुपैयाँको बजेटबाट तालिम सञ्चालन गरिएको हो । तालिमबाट उत्कृष्ट प्रशिक्षार्थीलाई एडभान्स प्रशिक्षणको पनि व्यवस्था मिलाइने वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार