Email :- prastakhabar@gmail.com

अर्थ

हेटौंडामा होटल प्रकाश संचालनमा

20170725_142909-1500975254.jpg

१० साउन, हेटौंडा । हेटौंडा-१० टिसिएन रोडमा सुविधा सम्पन्न होटल संचालनमा अाएको छ । तीन तारे होटलको अवधारणासहित होटल प्रकाश संचालनमा अाएको हो । होटलको अौपचारिक उद्घाटन बुधबार हुनेछ । ३५ करोड रूपैयाँको लागनी रहेको होटल ३ कठ्ठा क्षेत्रफलमा बनेको ५ तल्ले होटलमा अहिले २७ कोठा छन् । कोठाको संख्या बढाएर ६० पुर्‍याउने लक्ष्य रहेको मंगलबार भएको...

सोमबार सुनको भाउ स्थिर

1409256226151_wps_30_The_-1500878864.jpg

९ साउन ,हेटौँडा । नेपाली बजारमा अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ  सोमबार  स्थिर रहेको छ ।  सोमबार बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा र चाँदी  तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    ...

कामधेनु सहकारीको कारोबार १ करोड

FB_IMG_1500463791152-1-1500464290.jpg

४ साउन, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले गत आव ०७३/०७४ मा करिब १ करोड बराबरको कारोवार गर्न सफल भएको छ । संस्थाले शेयर विक्रीबाट ७३ हजार ६ सय बचत संकलनबाट २६ लाख २१ हजार ९८२ ऋण असुलीबाट ५८ लाख ४४ हजार ८८४ र लगानीबाट व्याज असुली १२ लाख ८ हजार ८६४ आम्दानी गरेको छ । यसैगरी...

आयोजनाले मनायो ४९ औँ बार्षिक उत्सव  

20136402_1353434888075151-1500212334.jpg

    १ श्रावण,हेटौडा । हेटौडा दुग्ध बितरण आयोजनाले आफ्नो ४९औँ बार्षिक उत्सव  मनाएको छ । आयोजनाले बजारमा  बिक्री गर्न थालेको ४९ बर्ष गाठ पुगेको अबसरमा बार्षिक उत्सब मनाइएको हो ।   जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी...

मकवानपुरमा ७० प्रतिशत धान रोपाई सकियो

Dhan-bali-1500209866.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा धान खेती हुने जमिनमध्ये हाल ७० प्रतिशत क्षेत्रमा रोपाई सकिएको जिल्ला कृषी बिकास कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये ११ हजार २ सय हेक्टर जमिन वर्षे धानको खेतिका लागि योग्य रहेको छ । जसमध्ये हालसम्म ७ हजार ९ सय ४० हेक्टर अर्थात ७० प्रतिशत मात्र रोपाँइ भएको...

वैदेशिक रोजगार व्यवसायी सघंमा गुरुङ 

19989748_1021189258690196-1500115032.jpg

३१ असार,हेटौँडा । नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् ।   नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च , नेकपा माओवादी केन्द्र  निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च नेतृत्वको संयुक्त व्यावसायिक समूहबाट चुनाव लडेका गुरुङले नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार...

गोर्खा लाहरीमा माओवादी

Gorkha-1500034302.jpg

३० असार, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित गोर्खा प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल औद्योगिक मजदुर संघको प्यानल बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा संघका धर्मदत्त कुँईकेल अध्यक्षमा विजयी भएका छन् । कुँईकेलले ७२ र प्रत्यासी नेकपा एमाले सम्बद्ध समग्र ट्रेड युनियन महासंघका...

चेतनशिलद्वारा अनुदान वितरण

Anudan-Photo-1499935520.jpg

२९ असार, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना शेयर सदस्य कृषकलाई अनुदान रकम वितरण गरेको छ । नेपाल सरकारले आव ०७२/०७३ का लागि उपलव्ध गराएको प्रति लिटर १ रुपैँया बापतको अनुदान रकम विहिबार वितरण गरेको हो । कार्यक्रममा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधानले कृषकहरु रंगनाथ अधिकारी,...

ग्रील तथा स्टील व्यवसायीको संघको अध्यक्षमा पौडेल 

19756522_1736066303360172-1499529653.jpg

२४ असार ,हेटौँडा । मकवानपुर ग्रील तथा स्टील व्यवसायीको संघको अध्यक्षम पुनः कुमार पौडेल चयन भएका छन । संघको शनिबार सम्पन्न चौँथो साधारण सभाबाट पौडेलको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमितिमा चयन भएको हो । संघको उपाध्यक्षमा केशब प्रसाई, सचिवमा रवि कृष्ण नकर्मी, कोषाध्यक्षमा सुरेश पौडेल, सहसचिवमा रामहरी प्रसाई र सदस्यहरुमा विधुर प्रसाद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार