२४ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्र र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा मंगलबार हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजिकरण गरेका थिए । कार्यक्रममा...
२१ साउन, हेटौँडा । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले उर्जा क्षेत्रमा सरकारले द्रुत गतिमा काम गरिरहेको बताएका छन् । उद्योग संघ मकवानपुरले शनिबार हेटौँडामा गरेको सम्मान कार्यक्रममा उनले विकासको महत्वपूर्ण आधार पूर्वाधार र उर्जा भएकाले उर्जाको क्षेत्रमा सरकारले ठोस ढंगले काम गरिरहेको बताए । उनले औद्योगिक क्षेत्रमा हुने लोडसेडिङ...
२० साउन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको सहकार्य तथा शिक्षा मन्त्रालय, एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाको आयोजनामा जिल्लामा आबश्यक प्राविधिक जनशक्तिको विषयमा सरोकारवालाहरुसँग संघ सचिवालयमा अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राविधिक शिक्षा प्रदायक...
१७ साउन,हेटौँडा । नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको छ । १३५० रुपैयाँ रहेको ग्यास मूल्य घटाएसँगै प्रतिसिलिण्डर १३२५ रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता सिताराम पोखरेलले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्यमा मात्र समायोजना गरिएको अन्य इन्धनको मूल्य भने बढेर आए पनि...
१६ साउन, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले सोमबार प्रोत्साहन रकम वितरण गरेको छ । पशुपन्छी बजार निर्देशानलयबाट प्राप्त भएको रकम संस्थाले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई वितरण गरेको हो । हेटौडा १७ का वडाअध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रामप्रसाद...
१५ साउन,हेटौँडा । हेटौंडा ११ मा रहेको सहस्राब्दी बचत तथा ऋृण सहकारी सस्थाले ९ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।डिभिजन सहकारी कार्यलय मकवानपुरका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिका ११ नम्बरका वडा अध्यक्ष गोकर्ण पराजुलीको विशेष आतिथ्यता सम्पन्न कार्यक्रममा सस्थाका कोषाध्यक्ष बालकृष्ण बजगाई लेखा...
१३ साउन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले आप्mना शेयर सदस्यहरुलाई अनुदान रकम वितरण गरेको छ । संस्थाले राज्यबाट प्राप्त दूध उत्पादन गरे बापतको प्रति लिटर १ रुपैँया अनुदान वितरण गरेको हो । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष...
१२ साउन, हेटौँडा । निर्जीवन बिमा कम्पनीका हेटौँडास्थित शाखा कार्यालयहरुले आव ०७३/०७४ मा ३५ करोड बिमाको प्रिमियम संकलन गरेका छन् । देशभर १७ वटा निर्जीवन बिमा कम्पनी रहेकामा हेटौँडामा १६ वटा कम्पनीले शाखा विस्तार गरी सेवा प्रदान गरिरहेका छन् । २०७४ असार मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा बढि ६ करोड १० लाख रुपैँया विमा प्रिमियम...
१० साउन, हेटौंडा । हेटौंडा-१० टिसिएन रोडमा संचालनमा आएको सुविधा सम्पन्न होटलको हेटौँडाका मेयर हरिबहादुर महतले बुधबार उद्घाटन गरेका छन् । तीन तारे होटलको अवधारणासहित संचालनमा आएको 'होटल प्रकाश' को मेयर महतले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले हेटौँडालाई समृद्ध र ठूलो शहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

























