फोटोः सुनिल शिवाकोटी /प्रस्ट खबर
२५ साउन, हेटौँडा । मकवानपुर महिला उद्यमी व्यवसायी संघले आफ्नो पाचौ बार्षिक साधारण सभा र आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तिज विशेष कार्यक्रम सम्पन्न गरको छ ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष शुशिला मानन्धर(पाण्डे) को सभाध्यक्षतामा भएको कार्यक्रम हेटौँडा उपमहानगरपालीकाकी उप मेयर मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले महिला उद्यमीहरुको शिपले महिलाहरुको आयआर्नजमा सहयोग पुगेको भन्दै उपमहानगरपालीकाले महिला उद्यमीलाई सदैव सहयोग गर्ने बताउदै हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको शुभकामना व्यक्त गरिन ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने, मकवानपुर महिला उद्यमी व्यवसायी संघका सल्लाहकार ईन्दिरा गुरुङ, शर्मीला ड्गोल, नीरा गोखार्ली, गणेश कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मालती शोभा सचीव टासी डोल्मा लगायत महिला उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालीकाकी उप मेयर मिना लामा, नेपालको पहिलो महिला टेक्सटाइल ईन्जिीनियर तथा संघकी सल्लाहकार ईन्दिरा गुरुङ, मकवानपुर महिला उद्यमी व्यवसायी संघका सल्लाहकार नीरा गोखार्ली, गणेश कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मालती शोभा सहीत महिला उद्यमी पुरस्कार २०७४ बाट टेस्टी अचार उद्योग, पत्रकारीता पुरस्कार २०७४ बाट सुरेश श्रेष्ठ, उत्कृष्ट महिला उद्यमी पुरस्कार २०७४ बाट टासी डोल्मा सहित ८ जनालाई खादा र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















