Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडाका उद्योगलाई उर्जा व्यवस्थापन प्रशिक्षण

123-1502191864.jpg

२४ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्र र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा मंगलबार हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजिकरण गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कटुवालले लोडसेडिङ्गको मारमा परेका नेपालका कलकारखानाका लागि उद्योग विकासमा उर्जा व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
सचेतनामूलक कार्यक्रममा हेटौंडाका साना–ठूला उद्योग गरी करीब ३० भन्दा बढी उद्योगका व्यवस्थापक, उर्जा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चालु अवस्थाका उद्योगहरुले प्रयोग गर्ने इन्धन, विद्युतको चुहावट कम गरी आवश्यक उर्जा मात्र खपत गरी उद्योग सञ्चालन गर्ने विषयमा अन्तक्र्रिया समेत गरिएको थियो । 
देशका विभिन्न ४ शहर विराटनगर, भैरहवा, पोखरा र हेटौंडाको ३÷३ वटा उद्योगको उर्जा व्यवस्थापन नमूना परीक्षण समेत गरिने केन्द्रका प्राविधिक अधिकृत मिलभ श्रेष्ठले बताए । कार्यक्रममा उद्योग संघका स्वागतराज प्याकुरेल, जीआइजेडकी उर्जा व्यवस्थापन लिड अडिटर रोजिना बाडे, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।  कार्यक्रमलाई जर्मन सरकार, जीआईजेड परियोजनाको सहयोगमा गरिएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार