Email :- prastakhabar@gmail.com

खेलकुद

प्रितकुमार मोक्तान स्मृति फुटबलमा सिद्धबाबा र मोडर्नको विजय सुरुवात्

21733447-soccer-ball-on-s-1635553418.jpg

१२ कार्तिक, हेटौंडा । शहीद प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–१ मा शुक्रबारबाट फुटबल प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगितामा सिद्धबाबा युवा क्लव मनहरी–३ र मोडर्न यूथ क्लव मनहरी–१ ले विजय यात्रा सुरु गरेका छन् । उद्घाटन खेलमा सिद्धबाबाले क्रिश्चियन समाज युवा क्लव ज्यामिरेलाई...

आईसीसी टी–२० विश्वकपः पाकिस्तानको लगातार तेस्रो जित

329515-1635551128.jpg

१३ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।  अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर...

शहिद स्मारक ’ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

250047721_267239117290776-1635510989.jpg

१२ कार्तिक, हेटौंडा । कात्तिक २९ गतेबाट सुरु हुने शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै दशरथ रंगशालामा हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । सातदोबाटोले पहिलो पटक ’ए’...

स्पेनिस ला लिगाः एट्लेटिको बराबरीमा रोकियो

club-atletico-de-madrid-v-1635477139.jpg

१२ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसँग २–२ गोलको बराबरी खेलेको हो । खेलको १२ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा इनिस बार्धीले पेनाल्टीमा गोल गर्दै लेभान्टेलाई १–१...

आईसीसी टी–२० विश्वकपः अष्ट्रेलियाको दोस्रो जित

1635440139aus-1635476939.jpg

१२ कार्तिक, हेटौंडा । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको...

ताजिकिस्तानसँग नेपाल ६–० गोलले पराजित

249658172_314227420600170-1635465767.jpg

१२ कार्तिक, हेटौंडा । एएफसी २३ बर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली...

इटालियन सिरी एको बुधबारको खेलमा युभेन्टस पराजित

Z3LBnXy-1635397736.jpg

११ कार्तिक, हेटौंडा । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २–१ गोल अन्तरले पराजित भएको हो । युभेन्ट्स घरेलु मैदानमै पराजित भएको हो । खेलको ४४ औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै...

आईसीसी टी–२० मा नेपालको वरीयता यथावत 

download-1635381611.jpg

११ कार्तिक, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० वरीयतामा नेपाल यथावत रहेको छ  । आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । टी–२० वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो । टी–ट्वान्टीमा इंग्ल्यान्ड शीर्ष स्थानमा रहदा भारत दोस्रो स्थानमा...

आईसीसी टी–२० विश्वकपः अफगानिस्तानको विजयी सुरुआत

FCjket4VgAU-z4x-1635207656.jpg

९ कार्तिक, हेटौंडा । अफगानिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । सारजाहमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन,...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार