Email :- prastakhabar@gmail.com

खेलकुद

च्याम्पियन्स लिगः बार्सिलोनाको पहिलो जित 

FCKQeqSXMAUP3lE-1634780927.jpg

४ कार्तिक, हेटौंडा । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ  । समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे । उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए ।...

टी–ट्वान्टी विश्वकप क्रिकेटमा दुई खेल हुने

Cricket-1634715164.jpg

३ कार्तिक, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बुधबार दुई वटा खेल हुँदैछन् । आबुधाबीमा समूह ‘ए’ अन्तरगत नेदरल्याण्डस् र नामिबिया तथा श्रीलंका र आयरल्याण्डबीच खेल हुँदैछ । नेदरल्याण्डस् र नामिबियाबीच पहिलो खेल अपरान्ह पौने चार बजे तथा श्रीलंका र आयरल्याण्डबिचको खेल बेलुका पौने आठ बजे हुनेछ ।...

च्याम्पियन्स लिगः मेस्सीको दुई गोलमा पीएसजीको जित

16346755411699-1634692776.jpg

३ कार्तिक, हेटौंडा । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे । लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी...

टी–२० विश्वकपः स्कटल्याण्डको लगातार दोस्रो जित 

bangladesh-2-1-1634540777-1634691335.jpg

३ कार्तिक, हेटौंडा । स्कटल्याण्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो । पपुवा...

च्याम्पियन्स लिगः ब्रुजबिरुद्ध सिटीको शानदार जित

FCFTLxvWUAopSpe-1634690907.jpg

३ कार्तिक, हेटौंडा । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले बेल्जियन क्लब ब्रुजबिरुद्ध शानदार जित निकालेको हो । सिटीले क्लब बु्रजलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । सटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, केली वाल्कर र कोले...

टी–२० विश्वकप क्रिकेटमा बंगलादेशको पहिलो जित

328948-1634690650.jpg

३ कार्तिक, हेटौंडा । बंगलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति भएको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । ओमानका लागि...

राखेपका सदस्यसचिव रमेश सिलवाल बर्खास्त

ramesh_silwal-1634607061.jpg

२ कार्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको छ । सरकारले राष्ट्रिय युवा परिषद्का...

क्यानद्वारा क्रिकेट प्रशिक्षकको लागि दरखास्त आह्वान 

can_3mslolQigb-1634604285.jpg

२ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्नेछन् ।  मुख्य प्रशिक्षक डेव...

साफको उपविजेता नेपाली टोलीले प्रतिव्यक्ति ५ लाख पाउने

news_1634404579-163445565-1634557937.jpg

१ कार्तिक, हेटौंडा । मन्त्रीपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।  मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।  त्यस्तै बैठकले...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार