Email :- prastakhabar@gmail.com

खेलकुद

आईसीसी टी–२० विश्वकपः अष्ट्रेलियाको विजयी सुरुवात

FCYIEKmVIAMIwN7-1635043445.jpg

७ कार्तिक, हेटौंडा । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आबुधाबीमा शनिबार दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सुखद सुरुआत गरेको हो । दक्षिण अफ्रीकाले दिएको १ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा स्टिभ स्मिथले ३५, मार्कुस...

अञ्जनलाई लोकतान्त्रिक खेलकुद संघको नगद सहित सम्मान

245280667_274878714538910-1634966009.jpg

६ कार्तिक, हेटौंडा । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई शनिवार हेटौंडामा २५ हजार नगद सहित सम्मान गरेको छ ।  गत हप्ता माल्दिभ्समा सम्पन्न १३ औ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलोपटक उपविजेता बनाउँन उत्कृष्ट भूमिका खेलेको भन्दै अञ्जनलाई सम्मान गरिएको हो...

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

248165206_266575056690516-1634947357.jpg

६ कार्तिक, हेटौंडा । मैत्रीपूर्ण खेलमा नेपाली २३ बर्ष मुनीको राष्ट्रिय फुटबल टिम इन्डोनेसियाको २३ बर्ष मुनिको टिमसँग पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २–० गोलको हार व्यहोरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । इन्डोनेसियाको जितमा सागारा र...

नेपाल र इन्डोनेसियाबीच मैत्रीपूर्ण फुटबल हुँदै

Football-1634883490.jpg

५ कार्तिक, काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीले शुक्रबार इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण प्रतिष्पर्धा हुँदैछ । प्रतिष्पर्धा नेपाली समयअनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारीस्वरूप ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको  छ । एसियन कप...

फिफा वरीयतामा नेपालको वरियता खस्कियो, एक स्थान तल

news_1634404579-163445565-1634814148.jpg

४ कार्तिक, हेटौंडा । नेपालको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।  नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा  रहेको थियो...

आयरल्याण्डलाई हराउँदै श्रीलंका टी–२० विश्वकपको सुपर १२ मा 

329024-1634782348.jpg

४ कार्तिक, हेटौंडा । आयरल्याण्डलाई हराउँदै श्रीलंकाले युएई र ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंका टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको...

च्याम्पियन्स लिगः स्टामफोर्डविरुद्ध चेल्सीको ४–० को जित

untitled-design-40-1634781970.jpg

४ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले बुधबार राति शानदार जित निकालेको छ । लण्डन क्लबले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा स्विडेनको माल्मोलाई ४–० गोल अन्तरले हराएको छ । चेल्सीमा जितमा जोर्गिन्होले दुई गोल गरे । ती दुवै गोल पेनाल्टीमा सम्भव भएको थियो । खेलमा अग्रता चेल्सीले नवौं मिनेटमा एन्ड्रियास क्रिस्टिेन्सेनको...

च्याम्पियन्स लिगः युनाइटेडको पुनरागमन जित

2726-1634781612.jpg

४ कार्तिक, हेटौंडा । म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित निकाल्न सफल भएको छ । बुधबार राति युनाइटेडले समूह एफको खेलमा पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै एटलान्टालाई ३–२ गोल अन्तरले हराएको हो । युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गरे । पाहुना टोली एटलान्टाले १५ औं मिनेटमा मारियो पासालिस र २८...

च्याम्पियन्स लिगः बायर्न म्युनिखको शानदार जित

1347743550.0-1634781182.jpg

४ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति बायर्न म्युनिखले बेन्फिाकामाथि शानदार जित निकालेको छ । समूह ई को खेलमा जर्मन फुटबलको प्रभाव कायमै राख्दै बायर्नले बेन्फिकालाई ४–० ले हरायो । बायर्नको जितमा लोरी सानेले दुई र रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । बायर्नले एक आत्मघाति गोल उपहार पायो । सबै गोल खेलको अन्तिम २० मिनेटमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार