Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित

248945231_266830847998270-1635206607.jpg

९ कार्तिक, हेटौंडा । ताजिकिस्तानमा जारी २३ बर्ष मुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो टिम इरानसँग पराजित भएको छ ।  रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहोरेको हो ।  इरानको जितमा...

यू-२३ एसियन कप छनोट शुरु, नेपाल–इरान भिड्दै

Football-1635129244.jpg

८ कार्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट सोमबारदेखि शुरु हुँदैछ ।  ताजिकिस्तानमा सोमबारदेखि छनोट प्रतियोगिता शुरु हुने भएको हो । छनोट खेलमा नेपालले इरानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । समूह ‘बी’ मा नेपाल, इरान, ताजिकिस्तान र लेबनान छन् । नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तान र कात्तिक १४ गते लेबनानसँग...

बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

FCehvoZXoA0Dv-0-1635121043.jpg

८ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको मैदानमा रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे । बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए । रोड्रिगोको...

प्रिमियर लिगः युनाईटेडको लजास्पद हार

FCeruEMXEAQ_feY-1635120874.jpg

८ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५–० गोल अन्तरको सानदार जित निकालेको हो । युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । उनले खेलको ३८, पहिलो हाफको इन्जुरी र...

टी–२० विश्वकपः भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

6173e80ee014b-1635120117.jpg

८ कार्तिक, हेटौंडा । दुबई र ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले ऐतिहासिक विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो । यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा...

इंग्लिस प्रिमियर लिगः सिटीको सहज जित

FCZhSJhXEAchkA2-1635045018.jpg

७ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए । जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । सिटी...

इटालियन सिरी एः मिलान शीर्ष स्थानमा

FCaXZoHXoAcMIKx-1635044825.jpg

७ कार्तिक, हेटौंडा । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले ९ खेलाडीमा सिमित बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । राफेल लियोले १६ औं मिनेटमा गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा एडमा सौमारोले रातो कार्ड पाएपछि बोलोग्ना १० खेलाडीमा समेटियो । ३५ औं...

इंग्लिस प्रिमियर लिगः चेल्सीको शानदार जित

FCYaTdNWUAA2OSN-1635044290.jpg

७ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको फराकिलो जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे । यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक एक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे । जितसँगै...

आईसीसी टी–२० विश्वकपः इंग्ल्यान्डको सुखद सुरुआत  

FCY8v0BVEAIsHdH-1635043943.jpg

७ कार्तिक, हेटौंडा । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो । यससँगै इंग्ल्यान्डले पहिलो पटक टी–ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ । वेस्ट इन्डिजले दिएको ५६ रनको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार