Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएल टी–२० दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

328547-1633911128.jpg

२५ असोज, हेटौंडा । चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो । अति नै रोमान्चक बनेको खेलमा दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।...

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

FBWsZupUUAIlhSN-1633910480.jpg

२५ असोज, हेटौंडा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल...

नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्दै

SAFF-1633836520.jpg

२४ असोज, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता राति पौने १० बजेपछि शुरु हुनेछ । साफमा भारतले सातपटक उपाधि जितेको छ । तर योपटक भारतले अहिलेसम्म जित निकालेको छैन । यसअघिका दुई खेलमा बराबरी खेलेको छ । आइतबारको खेलमा जित निकालेमा नेपाली टोली एक खेल बाँकी हुँदै...

एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई

EPL-2021-Sompal-Kami-1633785099.jpg

२३ असोज, हेटौंडा । काठमाडौंमा सम्पन्न भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाइ ४ विकेटले पराजित गर्दै चितवनले पहिलोपटक ईपीएलको उपाधि जितेको हो । पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले ओभरमा विकेट गुमाउँदै भेट्टायो ।  चितवनको जिचका लागी...

बलोन डी ओर अवार्डका लागि मनोनयन सार्वजनिक 

2Z6J7hSlXQpDJ88plRhq-1633754884.jpg

२३ असोज, हेटौंडा । फुटबलको चर्चित बलोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले हिजो बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् ।मनोनयनमा परेका...

ईपीएल उपाधिका लागि पोखरा र चितवन भिड्दै

8F03z0dOonsQZvGxvelg-crop-1633754660.jpg

२३ असोज, हेटौंडा । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ ।  टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मध्यान्ह सवा १२ बजे सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा...

आईपीएल टी–२०: कोलकत्ताको सहज जित

328387-1633653609.jpg

२२ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सहज जित निकालेको छ । सारजाहमा बिहीबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । राजस्थानका राहुल...

साफ च्याम्पियनसिप: माल्दिभ्सले बंगलदेशलाई हरायो

FBHR2lbVgAIkyrN-1633653360.jpg

२२ असोज, हेटौंडा । घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती...

ईपीएल टि–२० भैरहवालाई हराउँदै पोखरा फाइनलमा

Pokhara-EPL-1633608870.jpg

२१ असोज, हेटौंडा । पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२०  क्रिकेट प्रतियोगिताको को फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार