Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल सातौं स्थानको लागी भएको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित

cricket-1521304941.jpg

३ चैत्र, हेटौँडा । आठौं स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता सकाएको छ । प्रतियोगिताअन्तर्गत् शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो । खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १४४ रनमात्र जोड्न...

निजगढ गोल्डकपको उपाधि चौधरी ११लाई

20180317_183823-1521298173.jpg

प्रभात तिमल्सिना ३ चैत्र, निजगढ।बाराको निजगढमा जारी चौथो निजगढ गोल्डकपको उपाधि चौधरी ११बाराले जितेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलबाट एपिएफ पिलुवालाई १-० गोलले हराउदैं चौधरी ११ बाराले उपाधि हात पारेको हो ।  खेलको अवधिभर दुबै तर्फबाट उत्कृष्ट प्रदर्शन भएको थियो । खेलको ७३ औं मिनेटमा चौधरी ११ का जर्सी न. १५ का गजेन्ı...

नेपालले एक दिवसीय टेस्ट मान्यता पायो

Nepal-Cricket-ICC-World-C-1521129048.jpg

१ चैत,हेटौडा ।जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले पपुवा न्युगिनी  (पिएनजी)माथि सानदार जित दर्ता गरेको छ। नेपालले पिएनजीलाई ६ विकेटले हराएको हो।टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले उसलाई ११४ रनमा समेटेको थियो। ११५ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा २३ ओभरमा ४ विकेट गुमाएर...

फुटबलमा एएफयु चौथो वर्ष विजयी

FB-Photo-1521096414.jpg

१ चैत, हेटौँडा । हेटौँडामा रहेको वन विज्ञान अध्ययन सस्थानमा जारी टियु–एएफयु कप महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तरगत विहिबार भएको पहिलो खेलमा एएफयु चौथो वर्ष विजयी भएको छ ।  चौथो वर्षले तेश्रो बर्षलाई २–० गोलअन्र्तरले पराजित गरेको हो । खेलमा म्यान अफ द म्याच समेत भएका चौथो वर्षका मनोज वुर्लाकोटीले फ्रि किक मार्फत उत्कृष्ट गोल...

निजगढ गोल्डकपको फाइनलमा एपिएफ पिलुवा

20180314_171230-1521036637.jpg

  प्रभात तिमल्सिना ३० फागुन निजगढ। बाराको निजगढमा संचालन भइरहेको चौथो  निजगढ गोल्डकप प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलबाट एपिएफ पिलुवाले आयोजक निजगढ युवा क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ ।  खेलको अवधिभर दुबै तर्फबाट उत्कृष्ट प्रदर्शन गरिएको थियो । पहिलो हाफको उनन्चालिसौं...

मेयर कपको उपाधि १० नम्बर वडालाई

IMG_4472-1520950226.JPG

२९ फागुन, हेटौँडा । मेयर कप फुटबल प्रतियोगिता–२०७४ को उपाधि हेटौंडा–१० नम्बर वडाको भूटनदेवी टिमले जितेको छ ।  हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा ९ नम्बर वडाको कुष्माण्ड टिमलाई १–० गोलअन्तरले पन्छाउँदै १० नम्बर वडा च्याम्पियन भएको हो । १० नम्बर वडा अघिल्लो संस्करणको उपविजेता समेत हो । भूटनदेवी फुटबल टिमको...

मेयर कप उपाधीका लागि ९ र १० भिड्ने

FOOT-1520917663.jpg

२९ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबलको उपाधिको लागि मंगलबार ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् ।  सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई हराएको हो भने कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । हेटौंडा...

मेयर कप फुटबलः फाइनलमा ९ नम्बर र १० नम्बर भिडने

Footballllll-1520774035.jpg

२७ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् । आईतबार सम्पन्न सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडा र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन् ।  पहिलो सेमीफाइनलमा...

जनक मावीलाई भलिबलको उपाधी

Volleyball-1520698052.jpg

२६ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा जनक माध्यमिक बिद्यालयले उपाधी जितेको छ । फाइनलमा जनकले महेन्द्रलाई २५-२१,२५-२१, र २६-२४ को सोझो सेटले पराजित गरेको हो ।  लिग कम आधारमा खेलाइएको प्रतियोगितामा जनक माबिले भानु माध्यमिक बिद्यालय मक्रान्चुली, महेन्द्र माविलाई पराजित गर्दै  उपाधी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार