Email :- prastakhabar@gmail.com

खेलकुद

मेयर कप फुटबलः ८ र १६ नम्बर वडा विजयी

images(2)-1520347058.jpg

२२ फागुन,हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा ८ र १६ नम्बर वडा विजयी भएका छन् । मंगलबारको पहिलो खेलमा ८ नम्बर वडाले १७ नम्बर वडालाई ४–२ गोल अन्तरले हराएको हो । वडा नम्बर ८ को जितको लागी अस्मिर वाईबाले ३ र २७ औँ...

मेयरकपमा वडा नम्बर १२ र ११ विजयी

IMG_4242-1520255493.JPG

२१ फागुन, हेटौँडा । हेटौँडामा जारी तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आज वडा नम्बर १२ र वडा नम्बर ११ विजयी भएका छन् । पहिलो खेलमा १२ नम्बर वडाले ५ नम्बर वडालाई २–१ को गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको छ । खेलको ३७ र ५९ औँ मिनेटमा अशोक घलान र सुरज पाख्रिनले १÷१ गोल गरेका हुन् । ५ नम्बर वडाको तर्फबाट एन्जल महर्जनले...

विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

Nepal-Cricket-1520178983.jpg

२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ। आइतबार जिम्बावेको बुलवायो मैदानमा भएको खेलमा नेपालले ३८१ रनको कठिन चुनौती पाएको थियो। टेस्ट खेल्ने राष्ट्र जिम्बावेले दिएको उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर पूरै खेलेर २६४ रन मात्र बनायो। नेपाल ११६ रनले पराजित भएको हो।...

मेयरकपमा वडा नम्बर १० र ३ विजयी

p05394v7-1520175775.jpg

२० फागुन, हेटौँडा । हेटौँडामा भईरहेको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आईतबारको खेलमा वडा नम्बर १० र ३ विजयी भएका छन् । लोकतान्त्रिक चौर हुप्राचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० विजयी भएको छ । खेलमा वडा नम्बर १० ले वडा नम्बर १५ लाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६१ औं मिनेटमा सुमन छुमीको गोलको मद्धतबाट वडा...

मेयर कपमा आइतबार २ खेल हुँदै

FB-1520136487.jpg

२० फागुन, हेटौँडा । हेटौँडा हिजोबाट शुरु भएको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । लोकतान्त्रिक चौर हुप्रचौरमा आजको पहिलो खेल हेटौँडा वडा नम्बर १५ र वडा नम्बर १० बीच हुने छ भने दोस्रो खेल वडा नम्बर १८ र ३ नम्बर बीच हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा ७ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित...

मेयर कपमा १ नम्बर वडाको विजयी शुरुवात

FB-Photo-1520083897.jpg

१९ फागुन, हेटौँडा । हेटौँडा शनिबारबाट शुरु भएको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगितामा १ नम्बर वडाले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ७ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १ ले विजयी शुरुवात गरेको हो । खेलको १६ अौं मिनेटमा ७ नम्बर वडाका अनिल थापाले गोल गर्दै अग्रता दिलाएका थिए । तर ७...

फरेष्ट्रि ईन्टर टेक्निकल गोल्डकपमा रामपुर र पोखरा विजयी

images-1520001084.jpg

१८ फागुन,हेटौँडा । हेटौँडामा जारी सुशिल कोइराला स्मृति फरेष्ट्रि ईन्टर टेक्निकल गोल्डकप फुटबल प्रतियोगतामा एएफयु रामपुर विजयी भएको छ । शुक्रबार भएको प्रतियोगितामा आयोजक फरेष्ट्री निलोलाई ट्राइबेकरमा ४–२ ले हराउँदै रामपुर विजयी भएको हो । प्रतियोगिताको पहिलो हाफमा रामपुरको तर्फबाट सुदिप सुवेदी र मिनथापा मगरले १/ १ गोल गर्दै टिमलाई...

फुटबलमा आज रामपुर र पोखरा भिड्दै

Football-1519779930.jpg

१६ फागुन, हेटौँडा । सुशिल कोइराला स्मृति फरेष्ट्रि ईन्टर टेक्निकल गोल्डकप फुटबल प्रतियोगतामा आज एएफयु रामपुर चितवन र आईओएफ पोखराले प्रतिष्पर्धा गर्नेछन् । वन विज्ञान अध्ययन संस्थानको चौरमा आज चितवन र पोखरा भिड्ने भएका हुन् । मंगलबार भएको उद्घाटन खेलमा फरेष्ट्री ह्वाईट हेटौडाले विजयी सुरुवात गरेको थियो । किष्ट मेडिकल कलेज...

फरेष्ट्री इन्टरटेक्निकल फुटबलमा फरेष्ट्री विजयी

Forestry-1519746788.jpg

१५ फागुन, हेटौँडा । सुशिल कोइराला स्मृति फरेष्ट्रि ईन्टर टेक्निकल गोल्डकप फुटबल प्रतियोगतामा फरेष्ट्री ह्वाईट हेटौडाले विजयी सुरुवात गरेको छ । वन विज्ञान अध्ययनको खेल मैदानमा भएको उद्घाटन खेलमा किष्ट मेडिकल कलेज काठमाण्डौलाई १–० गोल अन्तरले पराजित गर्दै फरेष्ट्रि विजयी भएको हो । फरेष्ट्रीको तर्फबाट खेलको ८५ औँ मिनेटमा प्रताप...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार