Email :- prastakhabar@gmail.com

खेलकुद

टी–२० को वरीयतामा दीपेन्द्र यथावत, सन्दीप ४१ औं स्थानमा 

Sandeep_Dipendra-Kushal-s-1660132527.jpg

२५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–२०े ब्याटिङ वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र ४२ औं स्थानमा यथावत रहेका हुन् ।  अलराउण्डरतर्फ पनि दीपेन्द्र आठौँ स्थानमा यथावत रहका छन् । त्यस्तै ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८...

फिफा वरीयतामा नेपाली महिला टोली एक स्थान तल 

nepal_womens1638448252-1659703493.jpg

२० साउन, हेटौंडा । नेपालको महिला फुटबलको फिफा वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा रहेको छ ।अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ...

बीबीएलको ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप

Sandip-1659512563.jpg

१८ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) को नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् । बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् । नयाँ सिजन २८ अगस्टबाट शुरु हुने जनाईएको छ । पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट...

नेपालमा हुने महिला साफ च्याम्पियनसिपको समूह विभाजन

saf-championship-football-1659182271.jpg

१४ साउन, हेटौंडा । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार महिला साफको समूह विभाजन सार्वजनिक गरेको हो ।  साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह...

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत 

20220416_151811-1659010618.jpg

१२ साउन, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालको स्थान यथावत रहेको छ । आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९ औं स्थानमा रहेको हो । यसअघि पनि नेपाल १९ औं स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार न्युजिल्याण्ड वरियताको शिर्षस्थानमा रहेको छ । यस्तै इङ्ग्ल्यान्ड दोस्रो, भारत तेस्रो,...

एसिया कप क्रिकेट यूएईमा हुने

Screenshot_20220728-09013-1658978212.jpg

१२ साउन, काठमाडौं । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ । श्रीलंकामा जारी आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो । टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म) हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले...

२० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित

294945068_195310556174942-1658970979.jpg

१२ साउन, हेटौंडा । २० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालले लगातार दोश्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित...

२० बर्षमुनिको साफमा नेपालको सानदार जित

295662950_194871479552183-1658801098.jpg

१० साउन, हेटौंडा । भारतको भुवनेश्वरमा सुरु भएको २० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई हराएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो  । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित...

नेपालमा हुने महिला साफ एक हप्ता पछि हुने

nepal-saf-champayen-1658190052.jpg

३ साउन, हेटौंडा । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै महिला साफ एक हप्ता पछि सरेको जानकारी गराएको छ । भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले जनाएको छ । अब महिला साफ...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार