Email :- prastakhabar@gmail.com

प्रस्ट खबर भिडियो

किन भने मोदीले घरभित्रको बत्ति निभाउन? (भिडियो)

२१ चैत, हेटौंडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै घरभित्रको बत्ति निभाउन भनेका छन् । शुक्रबार विहान भिडियो सन्देश जारी गर्दै उनले लकडाउनको समयको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् । उनले आइतबार राति ९ बजे ९ मिनेटसम्म घर भित्रको बत्ति बन्द गरेर घर बाहिर मैन बत्ति, मोबाइलको लाइट टर्च बाल्न आग्रह गरेका छन् ।...

लकडाउनको आठौं दिन बोले मूख्यमन्त्री पौडेल, सुनाए फेहरिस्त (भिडियो)

१८ चैत, हेटौंडा । बागमती प्रदेशको मूख्यमन्त्री डोरमणी पौडेलले डकडाउनको आठौं दिन मंगलबार अपरान्ह प्रदेशबासीलाई सम्बोधन गरेका छन् ।  उनले आफ्नो सम्बोधनमा प्रदेश सरकारले कोरोना संक्रमण रोक्न गरेका कामहरुको बारेमा जानकारी दिएका छन् । उनले लकडाउनलाई पूर्णपालना गर्न आग्रह गर्दै उनले यो व्यवहार पालना गर्न सके कोरोना आफैं नआउने बताए । तर...

कोरोना संक्रमण पुष्टि भएका बेलायती प्रधानमन्त्रीको यस्तो सन्देश

१५ चैत, हेटौंडा । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन् । संक्रमणको पुष्टी नहुँदासम्म देशमा कोरोना संक्रमणविरुद्ध दौडधुप गरिरहेका उनी अहिले छुट्टै बसेका छन् । भिडियो सन्देश जारी गर्दै आफु घरमै आईसोलेसनमा रहेपनि प्रविधिको प्रयोग गरी कोरोनाविरुद्धको युद्धमा काम...

मकवानपुरका सिडिओ-कारवाही गर्ने वातावरण नबनाउनुस्, घरमै बस्नुस् (भिडियो)

१२ चैत, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सरकारले घोषणा गरेको लकडाउन पूर्ण कार्यान्वयनका लागि कडाई गर्ने बताएका छन् । उनले मकवानपुरबासीलाई घरमै बस्न सुझाव दिंदै कारवाही गर्ने वातावरण नबनाउन आग्रह गरे । नागरिककै स्वास्थ्यका लागि सरकारले गरेको लक डाउन उल्लंघन गरे कानूनी कारवाही अघि बढाउने समेत चेतावनी दिए ।...

यसरी लुटे प्रहरी र पत्रकारले मकवानपुरबाट हिरा (भिडियो)

१० चैत, हेटौंडा । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ बर्षीय...

विश्वमा कोरोना संक्रमित ९२ हजार स्वस्थ भए (लाईभ अपडेट)

८ चैत, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट विश्वभरका ९२ हजार ५ सय ९२ जना उपचारपछि स्वस्थ भएका छन् । यो समाचार पार्दासम्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भईसकेको छ । कोरोना संक्रमणमा विश्वभरको लाईभ अपडेट ।...

कोरोनाबारे कपिल शर्माले दिए यस्तो सन्देश (भिडियो)

८ चैत, हेटौंडा । भारतीय कलाकार कपिल शर्माले कोरोना संक्रमणबाट जोगिन आफ्ना शुभचिन्तकलाई सन्देश दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देश दिंदै संक्रमणबाट जोगिन सुझाव दिएका हुन् । उनले जरुरी काम विना घरबाहिर नजान, भिडभाडमा नजान, हात धुने लगायतका सावधानी अपनाउन आग्रह गरेका छन् ।...

विश्वभरको कोरोना संक्रमणको जानकारी (लाईभ)

८ चैत, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोरोना संक्रमणमा विश्वभरको लाईभ अपडेट ।...

प्रधानमन्त्रीले कोरोना संक्रमणबाट जोगिन दिए सुझाव (भिडियो)

७ चैत, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै कोरोना भाईरसको संक्रमणबाट जोगिन सुझाव दिएका छन् । सरकारले गरेको तयारीबारे जानकारी दिंदै उनले जनतालाई विभिन्न सुझाव समेत दिएका छन् ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

थप समाचार