Email :- prastakhabar@gmail.com

बकैया गाउँपालिका

यसरी भयो बकैया देशकै दोस्रो बालमैत्री गाउँपालिका (तस्वीरहरू)

20210211_161011-1613039484.jpg

२९ माघ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका देशकै दास्रो बालमैत्री गाउँपालिकाको रुपमा   घोषणा भएको छ।  आज बकैया-४ को जुरेली चौरमा भएको कार्यक्रम मार्फत बकैयालाई गाउँपालिका बालमैत्री घोषणा  गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गाउँपालिकालाई बालमैत्री घोषणा गरेका हुन।  बालमैत्री घोषणा...

बकैया गाउँपालिकामा आजबाट ३ दिन बिदा

20200907_094959-1612916398.jpg

२८ माघ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाले आजबाट ३ दिन माघ ३० गतेसम्म सार्वजनिक बिदा दिएको छ।  सोनाम ल्होछार मनाउनका लागी गाउँपालिका भित्र माघ २८ गतेबाट ३० गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ।यता नेपाल सरकारले सोनाम ल्होछार पर्वको अवसरमा माघ ३० गते देशभर...

बकैया गाउँपालिका माघ २९ गते बालमैत्री घोषणा हुने, तयारी पुरा

20210206_201145-1612621786.jpg

२४ माघ, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा हुनृ भएको छ । गाउँपालिकालाई माघ २९ गते एक समारोहकाबीच बालमैत्री घोषणा गरिने भएको हो । शनिबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २९ गते बालमैत्री घोषणा गरिने र त्यसको तयारी पुरा भएको गाउँपालिकाले जनाएको...

बकैया-४ मा बस दुर्घटना, आधा दर्जन यात्रु घाइते

20210129_095110-1611893415.jpg

१६ माघ, हेटौँडा । धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-४ तामाखोलामा बस दुर्घटना हुँदा आधा दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।  मकवानपुरको धियालबाट यात्रु बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ३ ख ३३४४नम्बरको बस दुर्घटना हुँदा आधा दर्जन भन्दा बढी यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । यात्रुलाई उद्धार गरी हेटौँडा पठाइएको...

अनलाईन घटना दर्ता गर्न बकैयाका ५ वडालाई कम्प्युटर

Bakaiyaa-1610347100.jpg

२७ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले अनलाईन घटनादर्ताका लागि गाउँपालिकाका ५ वडालाई कम्प्युटर सहयोग गरेको छ । ८, ९, १०, ११ र १२ नम्बर वडा कार्यालयहरुलाई डेक्सटप कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका सामग्री हस्तान्तरण गरेको हो ।  वडा कार्यालयबाट अनलाईन घटनादर्ता सेवा सुचारु गर्नको लागि तथ्यांक विभागबाट प्राप्त बजेटबाट...

नेता बानियाँद्वारा एक सय विद्यार्थीलाई न्यानो कपडा सहयोग

IMG-482ea8c2211a4d284a8e3-1610022850.jpg

२३ पुस, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ मा  रहेको जयकाली आधारभूत विद्यालयका एक सयजना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।  विद्यालयको ३० औं वार्षिक साधारणसभाका...

बकैयामा फेला परेको शवको शनाखत

20201218_195524-1608300823.jpg

३ पुस,हेटौँडा ।  शुक्रबार दिउँसो बकैया गाउँपालिकाका वडा नम्बर-८ मा पर्ने कागेश्वरी सामुदायिक वनमा फेला परेको शवको शनाखत भएको छ।  उक्त शव काठमान्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ थानकोट बस्ने अन्दाजी  ३० बर्षका विकास लामा थिङको  रहेको  मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।उनि निर्माण सम्बन्धी काम...

मकवानपुरको बकैया-८मा पुरूषको शव भेटियो

20200604_122230-1608287286.jpg

३पुस,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका वडा नम्बर ८ मा पुरूषको शव फेला परेको छ।  बकैया गाउँपालिकाका वडा नम्बर ८ मा पर्ने कालेश्वर सामुदायिक वनमा एक पुरूषको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।   शुक्रबार दिउँसो अन्दाजी ३०।३५ बर्षको देखिने पुरूषको शव वनमा...

मकवानपुरको बकैयामा ७ बिगाहमा लगाएको गाँजा खेती नष्ट

20201217_175715-1608207339.jpg

२ पुस, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिकाका वडा नम्बर ६ मा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।  ईलाका प्रहरी कार्यालय फापरवारीबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका -६ गोवरस्थानमा लगाईएको ७ बिगाहा गाँजा खेति फडानी गरी नष्ट गरेको जनाइएको छ । यस अघि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार